निर्वाचन नजिकिँदै: आचारसंहिता उल्लंघनमा आयोगको कडाइ, २१ स्पष्टीकरण सोधियो

ट्रम्पका कारण अमेरिका एक्लिदै: युरोपका नेता किन पुग्दैछन् बेइजिङ ?

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-17 B.S. / 2026-01-31 A.D.)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

निर्वाचन नजिकिँदै: आचारसंहिता उल्लंघनमा आयोगको कडाइ, २१ स्पष्टीकरण सोधियो

  काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको...

जिल्ला समाचार

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

विश्व समाचार

गुगलको अल्फाजेनोम: डीएनए रिडिङ एआई टूल

  काठमाडौँ । चिकित्सा विज्ञानको क्षेत्रमा नयाँ बिहानी उदाएको छ । गुगल डिपमाइन्डका अनुसन्धानकर्ताहरूले एउटा कृत्रिम बुद्धिमत्ता उपकरण विकास गरेका छन् जुन रोगहरूको लुकेका आनुवंशिक कारणहरू पत्ता लगाउन कोसेढुङ्गा साबित हुने दाबी गर्छन् । अल्फाजेनोम भनिने यो उपकरणले वैज्ञानिकहरूलाई हाम्रो...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: झापा- २ को चुनावी गणित, पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

‘जेन-जी शितगंगा’को डिजिटल कडा प्रश्न, शनिबार एमाले उम्मेदवार भुसालको पालो

'जेन-जी शितगंगा'को डिजिटल कडा प्रश्न, शनिबार एमाले उम्मेदवार भुसालको पालो   अर्घाखाँची - परम्परागत चुनावी सभा र भाषणको शैलीलाई चुनौती दिँदै अर्घाखाँचीका युवाहरूले 'डिजिटल' माध्यमबाट उम्मेदवारहरूलाई जबाफदेही बनाउने नवीन अभियान सुरु गरेका छन्। 'जेन-जी शितगंगा' (Gen-Z Shitganga) नामक युवा समूहले...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

ट्रम्पका कारण अमेरिका एक्लिदै: युरोपका नेता किन पुग्दैछन् बेइजिङ ?

  काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमर बुधबार तीन दिने भ्रमणका लागि चीन पुगेका छन् । विगत दुई महिनामा पाँच पश्चिमी नेताहरूले चीनको भ्रमण गरिसकेका छन् । स्टारमरभन्दा अगाडि फ्रान्स, क्यानडा, फिनल्याण्ड र आयरल्याण्डका नेताहरूले बेइजिङको भ्रमण गरिसकेका छन् । यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले पश्चिमी देशहरूलाई चीनसँग सम्बन्ध सुधार गर्न बाध्य पारेको विश्लेषण गरिएको छ । ट्रम्पका आक्रामक...

खेल

यू-१९ महिला साफ च्याम्पियनसिप पोखरामा, आज दुई खेल हुदै

  पोखरा । आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुदै छ । नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुदैछन् । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटान र दोस्रो खेल नेपाल र भारतबीच हुनेछ । पहिलो खेल बंगलादेश र भुटानबीच अपराहन्न १२ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल दिउसो ३ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । त्यस्तै फेब्रुअरी २ मा बंगलादेश र भारत तथा नेपाल र भुटानबीच खेल हुदैछ । त्यसैगरी फेब्रुअरी ४ मा भारत र भुटान तथा बंगालदेश र नेपालबीच...

धर्म, समाज, संस्कृति