काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...
काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...
काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...
'जेन-जी शितगंगा'को डिजिटल कडा प्रश्न, शनिबार एमाले उम्मेदवार भुसालको पालो अर्घाखाँची - परम्परागत चुनावी सभा र भाषणको शैलीलाई चुनौती दिँदै अर्घाखाँचीका युवाहरूले 'डिजिटल' माध्यमबाट उम्मेदवारहरूलाई जबाफदेही बनाउने नवीन अभियान सुरु गरेका छन्। 'जेन-जी शितगंगा' (Gen-Z Shitganga) नामक युवा समूहले...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमर बुधबार तीन दिने भ्रमणका लागि चीन पुगेका छन् । विगत दुई महिनामा पाँच पश्चिमी नेताहरूले चीनको भ्रमण गरिसकेका छन् । स्टारमरभन्दा अगाडि फ्रान्स, क्यानडा, फिनल्याण्ड र आयरल्याण्डका नेताहरूले बेइजिङको भ्रमण गरिसकेका छन् । यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले पश्चिमी देशहरूलाई चीनसँग सम्बन्ध सुधार गर्न बाध्य पारेको विश्लेषण गरिएको छ । ट्रम्पका आक्रामक...
पोखरा । आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुदै छ । नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुदैछन् । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटान र दोस्रो खेल नेपाल र भारतबीच हुनेछ । पहिलो खेल बंगलादेश र भुटानबीच अपराहन्न १२ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल दिउसो ३ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । त्यस्तै फेब्रुअरी २ मा बंगलादेश र भारत तथा नेपाल र भुटानबीच खेल हुदैछ । त्यसैगरी फेब्रुअरी ४ मा भारत र भुटान तथा बंगालदेश र नेपालबीच...
