बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन

रास्वपा लक्षित थापाको टिप्पणीः ‘चुनाव जित्न मात्रै दायाँबायाँ फर्किएकाहरु एक भएका छन्’

काँग्रेसले नेतृत्व मात्रै होइन, सोच, संकल्प र शैली बदलेको छः गगन थापा

काँग्रेसको अनुहार मात्र होइन सोच र शैली पनि बदलिएको छ- गगन थापा

निर्वाचन नजिकिँदै: आचारसंहिता उल्लंघनमा आयोगको कडाइ, २१ स्पष्टीकरण सोधियो

बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन

  नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन...

जिल्ला समाचार

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

विश्व समाचार

अमेरिकाको इजरायल र साउदी अरेबियालाई अर्बौ डलरको हतियार बिक्री अनुमोदन

  काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इजरायललाई ६.६ अर्ब डलर बराबरको हतियार बिक्रीलाई अनुमोदन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इजरायलले अब अमेरिकी निर्मित हतियारहरू किन्न सक्ने बताएको छ । यसमा ३० अपाचे आक्रमण हेलिकप्टरहरू समावेश छन्, जसको मूल्य ३.८ अर्ब...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: झापा- २ को चुनावी गणित, पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

‘जेन-जी शितगंगा’को डिजिटल कडा प्रश्न, शनिबार एमाले उम्मेदवार भुसालको पालो

'जेन-जी शितगंगा'को डिजिटल कडा प्रश्न, शनिबार एमाले उम्मेदवार भुसालको पालो   अर्घाखाँची - परम्परागत चुनावी सभा र भाषणको शैलीलाई चुनौती दिँदै अर्घाखाँचीका युवाहरूले 'डिजिटल' माध्यमबाट उम्मेदवारहरूलाई जबाफदेही बनाउने नवीन अभियान सुरु गरेका छन्। 'जेन-जी शितगंगा' (Gen-Z Shitganga) नामक युवा समूहले...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

अस्ट्रेलियाको टी-२० क्रिकेट विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

  काठमाडौँ । अस्ट्रेलियाले आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि टिमको घोषणा गरेको छ । अस्ट्रेलियाले मिच मार्शको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । अस्ट्रेलियाले विश्वकपका लागि टेस्ट कप्तान पाट कमिन्स, स्टिभ स्मिथ र माथ्युज शर्टलाई बाहिर राखेर टिमको घोषणा गरिएको छ । यसमा कमिन्स इन्जुरिका कारण विश्वकपबाट बाहिर भएको बताइएको छ । अस्ट्रेलियाली टोली: मिच मार्श (कप्तान), जेभियर...

खेल

अस्ट्रेलियाको टी-२० क्रिकेट विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

  काठमाडौँ । अस्ट्रेलियाले आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि टिमको घोषणा गरेको छ । अस्ट्रेलियाले मिच मार्शको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । अस्ट्रेलियाले विश्वकपका लागि टेस्ट कप्तान पाट कमिन्स, स्टिभ स्मिथ र माथ्युज शर्टलाई बाहिर राखेर टिमको घोषणा गरिएको छ । यसमा कमिन्स इन्जुरिका कारण विश्वकपबाट बाहिर भएको बताइएको छ । अस्ट्रेलियाली टोली: मिच मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, बेन द्वारशुइस, क्यामरुन ग्रिन, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुन्नेम्यान, म्याथ्यू रेन्शा, मार्कस स्टोइनिस, एडम जाम्पा, जोश हजेलवूड, ग्लेन म्याक्सवेल, टिम डेभिड र नाथन एलिस रहेका छन् । आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ...

धर्म, समाज, संस्कृति