नेपालमा आज: दाेस्राे संविधानसभा निर्वाचनका लागि प्रक्रिया सुरु

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज तिजको दर खाने दिन

चिलिमेमा उद्धार कार्य जारी, विद्युत् गृहमा पुग्न ६० मिटर बाँकी

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण धमाधम, केही दिनमै दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

भोटेकोशी बाढी : १ हजार ३८४ को शव फेला, चार हजार बढी अझै बेपत्ता

काठमाडौ, २८ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको भेटिएको छ। त्यस्तै नवलपरासी...

जिल्ला समाचार

स्वास्थ्य सेवा कार्यालय मुगुको वार्षिक समिक्षा गोष्ठी , छाँयानाथ प्रथम

खड्क सुनार /मुगु २७ भदौ  स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम प्रगतीको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  शुक्रवार बाट सुरु भएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।...

विश्व समाचार

इराकवाट ड्रोन आक्रमण भए पछि साउदीअरबले बन्द गर्‍यो मुख्य तेल पाइपलाइन

बग्दाद, २८ भदौं । मध्य पूर्वमा द्वन्द्व विस्तार भइरहेका बेला इराकबाट प्रहार गरिएका ड्रोनको आक्रमणपछि साउदी अरबले एउटा महत्त्वपूर्ण तेल पाइपलाइन बन्द गरेको छ। इरानसँग सीमा जोडिएको आफ्नो एउटा प्रान्तबाट छिमेकी मुलुकको पूर्व-पश्चिम पाइपलाइनमा ड्रोन आक्रमण भएको स्वीकार गरेपछि इराकले...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भोजपुर । भोजपुरमा कुटपिट गरी एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेलामा सहभागी हुन आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका...

सिरहामा शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै कार्यकर्ताबाट होहल्ला

सिरहा । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलमाथि सिरहाको औरही गाउँपालिका र लहानमा आयोजित शैक्षिक कार्यक्रममा विरोध भएको छ । कार्यक्रमस्थलमा होहल्ला भएपछि मन्त्री पोखरेलको सम्बोधन बीचमै रोकिएको थियो । मधेश प्रदेशमा पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव संकलन...

भोटेकोशी बाढी : १ हजार ३८४ को शव फेला, चार हजार बढी अझै बेपत्ता

काठमाडौ, २८ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको भेटिएको छ। त्यस्तै नवलपरासी...

बाढीपीडितका लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ । महानगरले बाढीपीडितका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री र उद्धार सामग्री संकलन...

मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते

गुल्मी । मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ पैदल हिँडिरहेका पाँच जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार...

स्वास्थ्य सेवा कार्यालय मुगुको वार्षिक समिक्षा गोष्ठी , छाँयानाथ प्रथम

खड्क सुनार /मुगु २७ भदौ  स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम प्रगतीको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।  शुक्रवार बाट सुरु भएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।...

कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी, २८ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले...

प्रवास समाचार

इराकवाट ड्रोन आक्रमण भए पछि साउदीअरबले बन्द गर्‍यो मुख्य तेल पाइपलाइन

बग्दाद, २८ भदौं । मध्य पूर्वमा द्वन्द्व विस्तार भइरहेका बेला इराकबाट प्रहार गरिएका ड्रोनको आक्रमणपछि साउदी अरबले एउटा महत्त्वपूर्ण तेल पाइपलाइन बन्द गरेको छ। इरानसँग सीमा जोडिएको आफ्नो एउटा प्रान्तबाट छिमेकी मुलुकको पूर्व-पश्चिम पाइपलाइनमा ड्रोन आक्रमण भएको स्वीकार गरेपछि इराकले एक सैन्य कमाण्डरलाई बर्खास्त गरेको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। साउदी अरबले यसअघि नै इराकमा रहेका इरान-समर्थित लडाकु...

खेल

आर्सनलको लगातार चौथो जित, सन्डरल्यान्डमाथि २-० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा आर्सनलले सन्डरल्यान्डलाई २-० गोल अन्तरले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ । शनिबार राति सन्डरल्यान्डको घरेलु मैदानमा भएको खेलमा आर्सनलले कठिन प्रतिस्पर्धाबीच महत्वपूर्ण तीन अंक जोडेको हो । गोलरहित पहिलो हाफपछि ५७औँ मिनेटमा ब्रुनो गिमारेसले उत्कृष्ट लामो दूरीको प्रहारमार्फत आर्सनललाई अग्रता दिलाएका थिए । त्यसअघि सन्डरल्यान्डले पेनाल्टी पाएको थियो, तर डेभिड रायाले उत्कृष्ट बचाउ गर्दै एन्जो ले फेको प्रहार रोकेका थिए । इन्जुरी समयको सातौँ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत दोस्रो गोल गरेपछि आर्सनलको जित निश्चित भएको थियो । सन्डरल्यान्डका रेनिल्डो मान्डाभालाई दोस्रो पहेँलो कार्डपछि मैदानबाट बाहिर पठाइएको थियो । यस जितसँगै आर्सनलले चार...