नेपालमा आज: दाेस्राे संविधानसभा निर्वाचनका लागि प्रक्रिया सुरु

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज तिजको दर खाने दिन

चिलिमेमा उद्धार कार्य जारी, विद्युत् गृहमा पुग्न ६० मिटर बाँकी

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण धमाधम, केही दिनमै दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

एमसीसी अन्तर्गत १८ किलोमिटर प्रशारण लाइनको निर्माण सम्पन्न

काठमाडौँ । मिलेनियम च्यालेन्ज सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले नेपाल–भारत सीमासम्म जोडिने सीमापार विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ । न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त खण्ड निर्धारित...

जिल्ला समाचार

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की...

विश्व समाचार

प्रधानमन्त्री बालेनले गरे ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ को प्रमोसन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले चलचित्र ‘तिनीहरू’ (इलिफेन्टस अफ द फग) को प्रमोसन गरेको छ । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र अहिले दोस्रो सातामा हलमा चलिरहेको छ । चलचित्रले व्यावसायिकभन्दा पनि राम्रो समीक्षा पाएको छ । उनले लेखेका छन्,...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

सिरहामा शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै कार्यकर्ताबाट होहल्ला

सिरहा । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलमाथि सिरहाको औरही गाउँपालिका र लहानमा आयोजित शैक्षिक कार्यक्रममा विरोध भएको छ । कार्यक्रमस्थलमा होहल्ला भएपछि मन्त्री पोखरेलको सम्बोधन बीचमै रोकिएको थियो । मधेश प्रदेशमा पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव संकलन...

भोटेकोशी बाढी : १ हजार ३८४ को शव फेला, चार हजार बढी अझै बेपत्ता

काठमाडौ, २८ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको भेटिएको छ। त्यस्तै नवलपरासी...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते

गुल्मी । मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ पैदल हिँडिरहेका पाँच जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार...

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की...

कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी, २८ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले...

प्रवास समाचार

प्रधानमन्त्री बालेनले गरे ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ को प्रमोसन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले चलचित्र ‘तिनीहरू’ (इलिफेन्टस अफ द फग) को प्रमोसन गरेको छ । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र अहिले दोस्रो सातामा हलमा चलिरहेको छ । चलचित्रले व्यावसायिकभन्दा पनि राम्रो समीक्षा पाएको छ । उनले लेखेका छन्, ‘हलमा दोस्रो हप्तामा लाग्दै छ है ।’ यो चलचित्रले ९९औँ एकेडेमी अवार्ड (अस्कर) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट...

खेल

रिबाकिनाले जितिन् अमेरिकी ओपन

काठमाडौँ । काजकिस्तानकी एलेना रिबाकिनाले आरिना साबालेन्कालाई ६-४, ५-७, ६-२ ले हराउँदै पहिलोपटक अमेरिकी ओपन टेनिसको महिला एकल उपाधि जितेकी छन् । रिबाकिना यसअघि नै नयाँ विश्व नम्बर एक बन्ने निश्चित भइसकेकी थिइन् । साबालेन्कालाई पराजित गर्दै उनले आफ्नो तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनले सन् २०२२ मा विम्बल्डन र यसै वर्ष अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । दुईपटककी साविक विजेता साबालेन्का लगातार तेस्रोपटक अमेरिकी ओपन उपाधि जितेर शीर्ष वरीयता गुमाएको पीडा कम गर्न चाहन्थिन् । तर निर्णायक सेटमा रिबाकिनाको संयम र उत्कृष्ट प्रत्याक्रमणका अगाडि उनी कमजोर देखिइन् ।