बालेन सरकार छापामाध्यम मिडियालाई सिध्याउन चाहन्छ : ओली

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने

नेपालमा आज: दाेस्राे संविधानसभा निर्वाचनका लागि प्रक्रिया सुरु

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज तिजको दर खाने दिन

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले उक्त प्रसारण...

जिल्ला समाचार

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा...

विश्व समाचार

बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाकाे ५० हजार डलर सहयाेग

काठमाडाैं । नाइजेरियाको स्ट्रेलिङ आयल कम्पनीले रसुवाका बाढीपीडितलाई  ५०  हजार अमेरिकी डलर ( लगभग ७६ लाख नेरु )  सहयाेगकाे घाेषणा गरेकाे छ । स्ट्रेलिङले नेपालका बाढीपीडितलाई सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउने भएको छ । अफ्रिकाका बाह्र भन्दा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

सशस्त्रद्वारा बरामद चार लाख नगदबारे अनुसन्धान हुँदै, कुखुरा र गाडी छुटे

सञ्जय मिश्रा रौतहट, २८ भदौ । रौतहटमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ब्रोइलर कुखुरासहितका तीनवटा पिकअप गाडी भन्सार कार्यालयबाट फिर्ता भएका छन् । तर, ती गाडीबाट बरामद भएको स्रोत नखुलेको चार लाख रुपैयाँ भने थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमरा...

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र घटनाक्रम पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक अध्ययन अघि बढाउने भएको छ । मन्त्रालयले हिमाली क्षेत्रमा बाढी उत्पन्न हुनुका भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी कारण तथा जलवायु परिवर्तनको...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा...

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की...

कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी, २८ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले...

प्रवास समाचार

बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाकाे ५० हजार डलर सहयाेग

काठमाडाैं । नाइजेरियाको स्ट्रेलिङ आयल कम्पनीले रसुवाका बाढीपीडितलाई  ५०  हजार अमेरिकी डलर ( लगभग ७६ लाख नेरु )  सहयाेगकाे घाेषणा गरेकाे छ । स्ट्रेलिङले नेपालका बाढीपीडितलाई सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउने भएको छ । अफ्रिकाका बाह्र भन्दा बढी देशमा खनिज तेल , खनिज र मेटल क्षेत्रमा कार्यरत साे कम्पनीले आफ्नो कल्याणकारी  शाखा भि- केयर फर डेभलपमेन्ट  फाउन्डेसनबाट...

खेल

महिला टी–२० एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौँ । सात पटकको च्याम्पियन भारतले आज श्रीलंकाविरुद्ध महिला टी–२० एसिया कपको फाइनल खेल्दैछ । भारतको लक्ष्य श्रीलंकालाई हराउँदै आठौँ पटक उपाधि जित्ने रहेको छ । दुबईमा जारी प्रतियोगिताको फाइनल खेल आजराती नेपाली समय अनुसार ८: १५ बजेदेखि शुरु हुदै छ । महिला एसिया कपमा भारतको दबदबा रहँदै आएको छ । भारतले सन् २००४, २००५, २००६ र २००८ मा एकदिवसीय तथा २०१२, २०१६ र २०२२ मा ट्वान्टी–२० प्रारूपमा उपाधि जितेको थियो। भारत २०१८ र २०२४ मा भने फाइनलमा पराजित भएको थियो । फाइनलसम्मको यात्रामा दुवै टोली अपराजित छन् । सन् २०२४ को फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेटले हराएको थियो ।...