आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

भदौ २३ मा गोली चलाउने आदेश दिएको थिएन, कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु- ओली

चुनावी घोषणापत्र जारी गर्ने पहिलो दल बन्यो राष्ट्रिय जनमोर्चा। 

अर्थमन्त्री खनालको चेतावनीः सम्पती शुद्धीकरणका अपराधीको सम्पती जफत गर्न ढिलाइ नगरौँ

चर्चित निर्वाचन क्षेत्र: रुकुम पूर्वको चुनावी गणित, प्रचण्डलाई प्रलोपाको चुनौती

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दाबि गरेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोष्ट...

जिल्ला समाचार

नेकपा एमाले मालारानी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न।

  अर्घाखाँची — नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालारानी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार तथा पार्टी अध्यक्ष पिताम्बर भुसालले अर्घाखाँचीबासीको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लामा पूर्वाधार...

विश्व समाचार

बलिवुड फिल्म बोर्डर- २ को पाँच दिनमै दुई सय करोड नाघ्यो

  काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको बोर्डर- २ ले पहिलो पाँच दिनममा दुई करोडको आँकडा पार गरेको छ । फिल्मले मंगलबार भारतीय बक्स अफिसमा २३. ३१...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: झापा- २ को चुनावी गणित, पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

गोरखा सेवा समाज कतारको २३ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न। (तस्बिर सहित )

  दोहा, कतार। गोरखा सेवा समाज कतारले आफ्नो २३ औं वार्षिकोत्सव डिसेम्बर १८ बिहीबार सनैयास्थित फुलबारि रेस्टुरेन्ट सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य र सांस्कृतिक झल्कोका साथ समाजको सामाजिक र सांस्कृतिक प्रतिबद्धता दर्शाइएको थियो। समाजका संस्थापक...

नेकपा एमाले मालारानी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न।

  अर्घाखाँची — नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालारानी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार तथा पार्टी अध्यक्ष पिताम्बर भुसालले अर्घाखाँचीबासीको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लामा पूर्वाधार...

चर्चित निर्वाचन क्षेत्र: रुकुम पूर्वको चुनावी गणित, प्रचण्डलाई प्रलोपाको चुनौती

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको रुकुम पूर्व पनि रहेको छ । यस क्षेत्रबाट पुर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड को उम्मेदवारीका कारण...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

बलिवुड फिल्म बोर्डर- २ को पाँच दिनमै दुई सय करोड नाघ्यो

  काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको बोर्डर- २ ले पहिलो पाँच दिनममा दुई करोडको आँकडा पार गरेको छ । फिल्मले मंगलबार भारतीय बक्स अफिसमा २३. ३१ करोड कमाई गरेर कुल २१६.७९ करोड कमाई गरेको  बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । बोर्डर-२ ले शुक्रबार...

खेल

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस: आज सुपर सिक्सका तीन खेल हुदै

  काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदैछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज सुपर सिक्सका तीन खेल हुदैछन् । आज टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि स्कटल्याण्ड र आयरल्याण्ड खेल्दै छन् भने दिउसो १ बजेदेखि अमेरिका र नेदरल्याण्डस खेल्दैछन् । त्यस्तै माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि थाइल्याण्ड र बंगलादेशबीच खेल हुदैछ । १० देशले भाग लिएको यस प्रतियोगितामा समुह चरणपछि समुह ए बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । त्यस्तै आयोजक नेपालसहित चार देश बाहिरिएका...