पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन

हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छः प्रहरी महानिरीक्षक कार्की

मङ्सिर २६–२८ को महाधिवेशन कुनै बहानामा रोकिँदैनः लिङदेन

बालेन सरकार छापामाध्यम मिडियालाई सिध्याउन चाहन्छ : ओली

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने

पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन

नेपाल–चीनबीच नयाँ प्रणाली विकास गर्नुपर्छः जलवायु परिवर्तन र वातावरण विशेषज्ञ माधव कार्की  रसुवा भोटेकोशी विपद्ले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै बढिरहेको जोखिम र त्यसअनुसार पूर्वतयारी तथा पुनर्निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यकता देखाएको छ । हिमनदी, चट्टान र बरफ खस्दा सिर्जित...

जिल्ला समाचार

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा...

विश्व समाचार

जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी

अस्ट्रेलियामा जुलाई २०२६ मा छोटो अवधिका लागि जाने विदेशी आगन्तुकको संख्या ७ लाख १० हजार ८० पुगेको छ । यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ८८४.३ प्रतिशतले कम हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा अस्ट्रेलिया आएका छोटो अवधिका आगन्तुकको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

सशस्त्रद्वारा बरामद चार लाख नगदबारे अनुसन्धान हुँदै, कुखुरा र गाडी छुटे

सञ्जय मिश्रा रौतहट, २८ भदौ । रौतहटमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ब्रोइलर कुखुरासहितका तीनवटा पिकअप गाडी भन्सार कार्यालयबाट फिर्ता भएका छन् । तर, ती गाडीबाट बरामद भएको स्रोत नखुलेको चार लाख रुपैयाँ भने थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमरा...

हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा...

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की...

कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी, २८ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले...

प्रवास समाचार

जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी

अस्ट्रेलियामा जुलाई २०२६ मा छोटो अवधिका लागि जाने विदेशी आगन्तुकको संख्या ७ लाख १० हजार ८० पुगेको छ । यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ८८४.३ प्रतिशतले कम हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा अस्ट्रेलिया आएका छोटो अवधिका आगन्तुकको संख्या सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा १० प्रतिशत कम रहेको छ । आगन्तुकको प्रमुख स्रोतका रूपमा न्युजिल्यान्ड पहिलो स्थानमा...

खेल

महिला टी–२० एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौँ । सात पटकको च्याम्पियन भारतले आज श्रीलंकाविरुद्ध महिला टी–२० एसिया कपको फाइनल खेल्दैछ । भारतको लक्ष्य श्रीलंकालाई हराउँदै आठौँ पटक उपाधि जित्ने रहेको छ । दुबईमा जारी प्रतियोगिताको फाइनल खेल आजराती नेपाली समय अनुसार ८: १५ बजेदेखि शुरु हुदै छ । महिला एसिया कपमा भारतको दबदबा रहँदै आएको छ । भारतले सन् २००४, २००५, २००६ र २००८ मा एकदिवसीय तथा २०१२, २०१६ र २०२२ मा ट्वान्टी–२० प्रारूपमा उपाधि जितेको थियो। भारत २०१८ र २०२४ मा भने फाइनलमा पराजित भएको थियो । फाइनलसम्मको यात्रामा दुवै टोली अपराजित छन् । सन् २०२४ को फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेटले हराएको थियो ।...