१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

प्रतिगामी कदम लामो समय टिक्न नसक्ने ओलीको टिप्पणी

पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।  आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रुपमा समितिमा आउने बाटो खुलाउने...

जिल्ला समाचार

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा...

विश्व समाचार

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र घटनाक्रम पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक अध्ययन अघि बढाउने भएको छ । मन्त्रालयले हिमाली क्षेत्रमा बाढी उत्पन्न हुनुका भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी कारण तथा जलवायु परिवर्तनको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

सशस्त्रद्वारा बरामद चार लाख नगदबारे अनुसन्धान हुँदै, कुखुरा र गाडी छुटे

सञ्जय मिश्रा रौतहट, २८ भदौ । रौतहटमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ब्रोइलर कुखुरासहितका तीनवटा पिकअप गाडी भन्सार कार्यालयबाट फिर्ता भएका छन् । तर, ती गाडीबाट बरामद भएको स्रोत नखुलेको चार लाख रुपैयाँ भने थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमरा...

काठमाडौँमा टोल-टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टोल–टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रम सञ्चालन गरी काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउने अभियान अघि बढाउने भएको छ । यसका लागि महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ । समझदारीअनुसार शारीरिक, मानसिक,...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा...

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की...

कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी, २८ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले...

प्रवास समाचार

जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी

अस्ट्रेलियामा जुलाई २०२६ मा छोटो अवधिका लागि जाने विदेशी आगन्तुकको संख्या ७ लाख १० हजार ८० पुगेको छ । यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ८८४.३ प्रतिशतले कम हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा अस्ट्रेलिया आएका छोटो अवधिका आगन्तुकको संख्या सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा १० प्रतिशत कम रहेको छ । आगन्तुकको प्रमुख स्रोतका रूपमा न्युजिल्यान्ड पहिलो स्थानमा...

खेल

महिला टी–२० एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौँ । सात पटकको च्याम्पियन भारतले आज श्रीलंकाविरुद्ध महिला टी–२० एसिया कपको फाइनल खेल्दैछ । भारतको लक्ष्य श्रीलंकालाई हराउँदै आठौँ पटक उपाधि जित्ने रहेको छ । दुबईमा जारी प्रतियोगिताको फाइनल खेल आजराती नेपाली समय अनुसार ८: १५ बजेदेखि शुरु हुदै छ । महिला एसिया कपमा भारतको दबदबा रहँदै आएको छ । भारतले सन् २००४, २००५, २००६ र २००८ मा एकदिवसीय तथा २०१२, २०१६ र २०२२ मा ट्वान्टी–२० प्रारूपमा उपाधि जितेको थियो। भारत २०१८ र २०२४ मा भने फाइनलमा पराजित भएको थियो । फाइनलसम्मको यात्रामा दुवै टोली अपराजित छन् । सन् २०२४ को फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेटले हराएको थियो ।...