आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-01-20 B.S. / 2026-05-03 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/04/13/174035/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-12-30 B.S. / 2026-04-13 A.D.) https://www.arghakhanchi.com/2026/04/12/173941/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”...
सुपादेउराली मन्दिरमा मन्त्री पौडेलसहितको टोलीको भ्रमण, व्यवस्थापन सुधारमा ध्यानाकर्षण -अनिल नेपाली , अर्घाखाँची डट्कम । अर्घाखाँची — जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) को टोलीले भ्रमण गरेको...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...
काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...
काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तिब्रता दिँदै शंखमुल र अनामनगर क्षेत्रमा डोजर परिचालन गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका तथा मापदण्ड विपरितका अवैध संरचनाहरूलाई लक्षित गरी महानगरले यो कारबाही अघि बढाएको हो ।...
सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ...
-केशव पन्थि , अर्घाखाँची डट्कम । अर्घाखाँची — लामो समयदेखि जिल्लाको विकास र हवाई पहुँचसँग जोडिएको अर्घा भगवती विमानस्थल निर्माण योजनामा पुनः उच्चस्तरीय चासो देखिएको छ। सन्धिखर्क नगरपालिका–१० शिखरनीमा निर्माणाधीन विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलसहितको...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्याएको जनाएको छ । प्रतिवेदनका अनुसार कुवेतस्थित क्याम्प ब्यूहरिङजस्ता अमेरिकी सैन्य केन्द्र, जुन पहिले मरुभूमिमा सानो सहरजस्तै सक्रिय थियो, अहिले लगभग खाली र क्षतिग्रस्त अवस्थामा पुगेको छ । इरानले मिसाइल...
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गल्फ खेल केवल मनोरञ्जन मात्र नभई निष्पक्षता, अनुशासन र आत्मसंयमको महत्वपूर्ण पाठशाला भएको बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आयोजित आर्थिक बहस तथा गल्फ प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलमार्फत प्राप्त हुने इमानदारीलाई व्यावसायिक र सार्वजनिक जीवनमा पनि उतार्नुपर्नेमा जोड दिनुभएको हो । कामु प्रधानन्यायाधीश मल्लले यस कार्यक्रमलाई ‘आर्थिक समृद्धि’ र ‘स्वास्थ्यमार्फत प्राप्त हुने खुशी’ को अनुपम संगमका रूपमा चित्रण गर्नुभयो । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उहाँले शुरुवाती दिनमा गल्फलाई कम शारीरिक अभ्यास हुने खेलका रूपमा बुझेको भएपनि पछि यसको गहिराइ बुझेको बताउनु भयो । न्यायिक क्षेत्र र गल्फको सम्बन्धलाई जोड्दै उहाँले खेलमैदानमा देखिने...