मतदान शुरु हुन अझै २-३ घण्टा लाग्छ- महामन्त्री बुर्लाकोटी

मौद्रिक नीतिका लागि उद्योग परिसंघका सुझाव, बजार माग र लगानी बढाउन जोड

रास्वपाको पदाधिकारीमा भिडन्त, को को बन्दैछन् उम्मेदवार ?

‘हामी मिल्यौं र इतिहास रच्यौं’

रवि लामिछाने रास्वपाको सभापतिमा निर्बिरोध निर्वाचित

मतदान शुरु हुन अझै २-३ घण्टा लाग्छ- महामन्त्री बुर्लाकोटी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मतदान अबको करिब तीन घण्टामा मतदान हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बुर्लाकोटीले निर्वाचन आयोगले उम्मेदवारको नाम इन्ट्री गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनले भने - आयोगले उम्मेदवारीमाथि आएको दाबि...

जिल्ला समाचार

हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...

विश्व समाचार

दक्षिण कोरियामा सात वर्षयताकै उच्च जन्मदर, जनसंख्या संकट कम हुने संकेत

काठमाडौँ । लामो समयदेखि घट्दो जन्मदरको समस्यासँग जुधिरहेको दक्षिण कोरियाका लागि राहतको खबर आएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अप्रिल महिनामा जन्मिने बालबालिकाको संख्या पछिल्लो सात वर्षयताकै उच्च स्तरमा पुगेको छ । दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

वीरगन्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । बुधबार महानगरको नगरसभाको २० औं अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमकातर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि...

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...

सन्धिखर्क नगरसभाको २०औँ अधिवेशनको पहिलो बैठक सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित (तस्बिर सहित )

अर्घाखाँची, ९ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका को नगरसभाको २०औँ अधिवेशनअन्तर्गत पहिलो बैठक सम्पन्न भएको छ। बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। नगरसभामा सभाअध्यक्ष तथा नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ले आगामी...

हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

दक्षिण कोरियामा सात वर्षयताकै उच्च जन्मदर, जनसंख्या संकट कम हुने संकेत

काठमाडौँ । लामो समयदेखि घट्दो जन्मदरको समस्यासँग जुधिरहेको दक्षिण कोरियाका लागि राहतको खबर आएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अप्रिल महिनामा जन्मिने बालबालिकाको संख्या पछिल्लो सात वर्षयताकै उच्च स्तरमा पुगेको छ । दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनामा २४ हजार ५२१ बालबालिकाको जन्म भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशतले बढी हो...

खेल

विश्वकपमा आजराति समुह बी का अन्तिम खेल हुदै, यस्तो छ नकआउट चरणको समीकरण

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत आज राति देखि समुह चरणका अन्तिम खेलहरु शुरु हुदैछन् । जस अन्तर्गत समूह बी को अन्तिम चरणका खेलहरू आज राति नेपाली समय अनुसार एकै समयमा १२: ४५ बजेदेखि हुदैछन् । यी खेलले समूह विजेता टुंगो लाग्ने र नकआउट चरण पुग्ने अन्तिम टिमहरूको निर्णय हुने छ । स्विट्जरल्यान्ड र क्यानडाबीच भ्यान्कुभरमा हुने खेलमा समूहको शीर्ष स्थानको प्रतिस्पर्धा हुनेछ । दुवै टोली दुई खेलपछि चार-चार अंकसहित बराबरी अवस्थामा छन् । यस्तो अवस्थामा बराबरी भए दुवै टोली नकआउट चरणमा पुग्नेछन् ।  तर हारले मात्र यस समुहको समीकरण बिग्रिन सक्छ । पराजित भएमा बोस्निया हर्जगोभिना र कतारबीचको खेलमा...