ठूलो शल्यक्रिया नगरी मुटुका भल्भको उपचार अब नेपालमै सम्भव

‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

कांग्रेसको १५औँ महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री खनाल

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-05-31 B.S./2026-09-16 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-05- 31 B.S. / 2026-09-16 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/08/31/202981/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-05-15 B.S./2026-08-31 A.D.) https://www.arghakhanchi.com/2026/08/30/202581/ आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/02/203465/ आज दिनभरका...

जिल्ला समाचार

वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा...

विश्व समाचार

एआईको युगमा लोकतन्त्रमाथि महामन्थन

रौतहट ३० भदौ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकाससँगै यसको प्रभाव शासन व्यवस्था, समाज र लोकतन्त्रसम्म पुग्न थालेपछि भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयमा एआई र लोकतन्त्रबारे अन्तर्राष्ट्रियस्तरको महामन्थन भएको छ । विश्वविद्यालयमा मंगलबार ‘एआई फर डेमोक्रेसी’ विषयमा आयोजित अन्तर्राष्ट्रिय समिटमा नेपाल, भारतसहित...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

सुभाष कायस्थ/ जनकपुरधाम, ३० भदौ । मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणको भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी दर्ता गराइएको छ । जनकपुरधामस्थित श्रीराम मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणका लागि उपमहानगरपालिकाले छुटयाएको बजेटमा कामसम्पन्न रकम भुक्तानी...

भोटेकोशी बाढीमा झन्डै १४ सयजनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म एक हजार ३९७ जनाको शव फेला परेको छ । रसुवामा १८९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले...

असोज ३ गते कर्णालीमा भव्यताका साथ संविधान दिवस मनाइने

सुर्खेत, ३० भदौ । संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले असोज ३ गते औपचारिक समारोहको आयोजना गर्ने भएको छ । असोज ३ गते शनिबार बिहान मंगलगढी चोकबाट र्‍याली निकालेर जिल्ला समन्वय समितिको हलमा संविधान दिवस मनाइने भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर...

मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ का भरत देउवाका ५ वर्षीय छोरा...

प्रवास समाचार

एआईको युगमा लोकतन्त्रमाथि महामन्थन

रौतहट ३० भदौ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकाससँगै यसको प्रभाव शासन व्यवस्था, समाज र लोकतन्त्रसम्म पुग्न थालेपछि भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयमा एआई र लोकतन्त्रबारे अन्तर्राष्ट्रियस्तरको महामन्थन भएको छ । विश्वविद्यालयमा मंगलबार ‘एआई फर डेमोक्रेसी’ विषयमा आयोजित अन्तर्राष्ट्रिय समिटमा नेपाल, भारतसहित विभिन्न देशका विज्ञ तथा सरोकारवालाहरूले एआईको बढ्दो प्रभाव, सम्भावना, चुनौती तथा यसको जिम्मेवार प्रयोगबारे छलफल गरेका हुन् । समिटका क्रममा...

खेल

एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघले जापानमा आयोजना हुने सन् २०२६ को एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुने प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली चयन गरिएको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् । क्रिकेटका सबै खेलहरु जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा सञ्चालन हुने र सबै खेल टी-२० ढाँचामा हुनेछन् । पुरुष क्रिकेटमा नेपाल समूह...