असुरकोट बाट हराएका बालक सम्पर्कमा

1

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ५ असुरकोटका पूर्ण बहादुर थापाको नाती घन बहादुर थापाको माइलो छोरा नाम संजय थापा तथा गाउँ घरमा बोलाउने नाम मुन्ना भएको बालकलाई हजुर आमाले विद्यालय जान भन्नू भएको तर बाबु विद्यालय जान नमानी अन्यत्र गएको भनी परिवारका सदस्य अर्घाखाँची डटकमको संपर्कमा आएका थिए ।

उक्त बालकलाई आज बुटवलको नयागाउमा असुरकोटका बेदुलाल बेल्बासेकी छोरी भेटएर अहिले उनी आफन्त प्रकाश थापाको घरमा राखेको बालककी सानीमा शान्ता आलेले बताइन्

बालक हराएको सूचना

अन्य समाचारहरु