कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त

अन्ततः शाही बन्ने भए कर्णालीको पाँचौ मुख्यमन्त्री

विश्वभरका नेपाली विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न योजना आयोग र एनआरएनएबीच छलफल

कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेश

लुम्बिनी प्रदेश सरकारबाट औपचारिक रुपमा बाहिरियो काँग्रेस, सबै मन्त्रीले बुझाए राजीनामा

मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा

काठमाडौँ, साउन ११ गते । सौन्दर्य प्रतियोगितालाई केवल बाह्य सुन्दरतामा मात्र सीमित नराखी उद्देश्य, सेवा र सामाजिक जिम्मेवारीको राष्ट्रिय मञ्चका रूपमा उपयोग गर्ने संकल्पसहित मिस नेपाल २०२६ मा प्रतियोगी नम्बर १४ प्रतिमा खड्का दरिलो दाबेदारका रूपमा प्रस्तुत हुनुभएको छ। एक...

जिल्ला समाचार

अर्घाखाँची: शीतगंगामा विभिन्न मुद्दामा फरार ३ जना पक्राउ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मातहत इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोलीले विभिन्न अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शीतगंगा नगरपालिका–१३ का श्यामबहादुर भाट र शिवकला रास्कोटी रहेका छन्। उनीहरू...

विश्व समाचार

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

टोकियो, १२ साउन । जापानमा आज गएको ७.१ म्याग्निच्युडको भूकम्पका कारण सपिङ मल भत्किदाँ दर्जनौको मृत्यु भएको छ। प्रधानमन्त्री सानाए ताकाइचीले मानिसहरूलाई ‘उस्तै तीव्रताको अर्को भूकम्प जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहन’ आग्रह गरेकी छन्। भूकम्पपछि जापानी किनमेल केन्द्र...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

स्वास्थ्यमन्त्री मेहताले भेटिन सुनसरी घटनाका घाइते

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुगेकी छन् । घटनालगत्तै मन्त्रालयले मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल...

नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन

सञ्जय मिश्रा / रौतहट, १२ साउन। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले थालेको आन्दोलनको प्रभाव रौतहटमा पनि परेको छ। आन्दोलनको समर्थन गर्दै प्रादेशिक अस्पताल गौरमा इमर्जेन्सी सेवाबाहेक सबै नियमित स्वास्थ्य सेवा...

‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’

सडकभन्दा साना ९०० मिमि र ६०० मिमिका ढल, क्याम्पस र बैंकका संरचनाले थिचिएका म्यानहोल तथा प्लास्टिकजन्य फोहोरले समस्या निम्त्याएको निष्कर्ष काठमाडौंको माईतीघर लगायतका क्षेत्रमा वर्षेनी दोहोरिने भीषण डुबान र ढल निकासको समस्या प्राविधिक त्रुटी, अव्यवस्थित शहरीकरण र संरचनागत अतिक्रमणको संयुक्त...

पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल

नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल...

अर्घाखाँची: शीतगंगामा विभिन्न मुद्दामा फरार ३ जना पक्राउ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मातहत इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोलीले विभिन्न अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शीतगंगा नगरपालिका–१३ का श्यामबहादुर भाट र शिवकला रास्कोटी रहेका छन्। उनीहरू...

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  । यसअघि शाहीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । ४२...

गेटामा यसैबर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा

धनगढी। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु नभए अनसन बस्ने घोषणा गरेका छन् । हमालले डा. गोविन्द केसीले अनसन बसिरहेका बेला हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख...

प्रवास समाचार

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

टोकियो, १२ साउन । जापानमा आज गएको ७.१ म्याग्निच्युडको भूकम्पका कारण सपिङ मल भत्किदाँ दर्जनौको मृत्यु भएको छ। प्रधानमन्त्री सानाए ताकाइचीले मानिसहरूलाई ‘उस्तै तीव्रताको अर्को भूकम्प जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहन’ आग्रह गरेकी छन्। भूकम्पपछि जापानी किनमेल केन्द्र भित्र धेरै मानिसहरू फसेको जापानीको अग्नि नियन्त्रक सेवाले जनाएको छ। एक प्रत्यक्षदर्शीले कुमामोटोमा रहेको मलको दोस्रो तल्ला भत्किएको बताएका छन्।...

खेल

श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि भारतको टोली घोषणा

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीलंकाविरुद्ध हुने दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी अगस्ट १५ देखि सुरु हुने सिरिजमा भारतको कप्तानी शुभमन गिलले गर्नेछन् भने केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । घोषित टोलीमा सबैभन्दा ठूलो आकर्षण अलराउन्डर सारांश जैनको छनोट बनेको छ । घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गरेका उनले पहिलोपटक भारतीय सिनियर टेस्ट टोलीमा स्थान बनाउन सफल भएका हुन् । विकेटकिपरका रूपमा ऋषभ पन्त र ध्रुव जुरेल टोलीमा रहेका छन् । यस्तै, यशस्वी जायसवाल, साई सुदर्शन र देवदत्त पडिक्कललाई पनि टोलीमा समावेश गरिएको छ । अलराउन्डरतर्फ रविन्द्र जडेजा, कुलदीप यादव...