महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत

असोज ८ गतेदेखिको बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

इतिहासमा असाेज १२ः पहिलाे संबिधानसभा चुनावकाे लागि अध्यादेश जारी

नारायणी पुलमा ठूला सवारी साधन रोकियो

चोलेन्द्रशम्शेरलाई परिवारको जिम्मा लगाइयो

असोज ८ गतेदेखिको बाढी-पहिरोको विपद्‍मा परी हालसम्म ३५ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३...

जिल्ला समाचार

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री (तस्बिर सहित )

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा पाणिनि गाउँपालिका–७, जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री , शर्मिला नेपालीको पहलमा जुटेको सहयोग हस्तान्तरण, प्रवासी नेपालीको शिक्षा अभियानप्रति विद्यालय परिवारद्वारा आभार डि आर जि सुमन अर्घाखाँची, १३ असोज रोजगारीको सिलसिलामा खाडी मुलुक ओमानमा...

विश्व समाचार

खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतनाको अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौं । खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २९ मा खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतनाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । सन् २०२६ को दिवसको मुख्य विषय ‘खाद्य क्षति र फोहोर घटाउने रूपान्तरणकारी सम्भावना’ रहेको छ ।...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ । पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् । अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ...

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा...

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री (तस्बिर सहित )

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा पाणिनि गाउँपालिका–७, जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री , शर्मिला नेपालीको पहलमा जुटेको सहयोग हस्तान्तरण, प्रवासी नेपालीको शिक्षा अभियानप्रति विद्यालय परिवारद्वारा आभार डि आर जि सुमन अर्घाखाँची, १३ असोज रोजगारीको सिलसिलामा खाडी मुलुक ओमानमा...

गाउँमै खुले उद्योग, भेडाको ऊनले पनि बजार पायो

खड्क सुनार/ असोज १२ मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँमा स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको छ ।  स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

प्रवास समाचार

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री (तस्बिर सहित )

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा पाणिनि गाउँपालिका–७, जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री , शर्मिला नेपालीको पहलमा जुटेको सहयोग हस्तान्तरण, प्रवासी नेपालीको शिक्षा अभियानप्रति विद्यालय परिवारद्वारा आभार डि आर जि सुमन अर्घाखाँची, १३ असोज रोजगारीको सिलसिलामा खाडी मुलुक ओमानमा रहेका नेपाली श्रमिकहरूको पहलमा अर्घाखाँचीको पाणिनि गाउँपालिका–७, झन्द्रेकस्थित जनसेवा माध्यमिक विद्यालयका दलित तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री सहयोग जुटाई...

खेल

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको छ । लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंका वरीयतामा नेपालभन्दा माथि रहेका कारण सेमिफाइनलमा पुगेको छ । अब श्रीलंकाले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल बर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने अफगानिस्तान र हङकङ बाहिरिएका थिए ।

धर्म, समाज, संस्कृति