कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते

नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ- प्रधानमन्त्री शाह

महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत

असोज ८ गतेदेखिको बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

इतिहासमा असाेज १२ः पहिलाे संबिधानसभा चुनावकाे लागि अध्यादेश जारी

भोटेकोशी र त्रिशूली बाढीपछि २१ अर्बको बीमा दाबी

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको विवरणअनुसार असोज १२ गतेसम्म प्राप्त दाबीको प्रारम्भिक अनुमानित रकम २० अर्ब ९८ करोड ८७ लाखभन्दा बढी रहेको छ...

जिल्ला समाचार

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री (तस्बिर सहित )

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा पाणिनि गाउँपालिका–७, जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री , शर्मिला नेपालीको पहलमा जुटेको सहयोग हस्तान्तरण, प्रवासी नेपालीको शिक्षा अभियानप्रति विद्यालय परिवारद्वारा आभार डि आर जि सुमन अर्घाखाँची, १३ असोज रोजगारीको सिलसिलामा खाडी मुलुक ओमानमा...

विश्व समाचार

सुरक्षा चिन्ताका कारण ओपनएआईले नयाँ एआई मोडेल सार्वजनिक नगर्ने !

काठमाडौँ । ओपनएआईले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै आफ्नो नयाँ एआई मोडेल ‘जीपीटी–६.१ एस्ट्रा’ सार्वजनिक नगर्ने जनाएको छ । कम्पनीकी सुरक्षा प्रणाली प्रमुख साची जैनका अनुसार मोडेलले प्रयोगकर्ताको अनुमति र तोकिएको कार्यक्षेत्रभित्र रहने तथा आफूले गरेको कामबारे स्पष्ट जानकारी दिने...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट स्वीकृत, एआई र चिकित्सा शिक्षा प्राथमिकतामा

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेट,...

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ । पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् । अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ...

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा...

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री (तस्बिर सहित )

ओमानमा कार्यरत नेपालीहरूको सहयोगमा पाणिनि गाउँपालिका–७, जनसेवा माविका दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री , शर्मिला नेपालीको पहलमा जुटेको सहयोग हस्तान्तरण, प्रवासी नेपालीको शिक्षा अभियानप्रति विद्यालय परिवारद्वारा आभार डि आर जि सुमन अर्घाखाँची, १३ असोज रोजगारीको सिलसिलामा खाडी मुलुक ओमानमा...

गाउँमै खुले उद्योग, भेडाको ऊनले पनि बजार पायो

खड्क सुनार/ असोज १२ मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँमा स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको छ ।  स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

प्रवास समाचार

एशियाली खेलकुद: पुरुष ५ हजार मिटर दौडमा मुकेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पालले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गरेका थिए । उनले सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्रबहादुर भण्डारीले बनाएको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान १.२८ सेकेन्डले सुधार गरेका हुन् । पुरुष ५ हजार मिटर दौडमा बहराइनका बिरहानु...

खेल

एशियाली खेलकुद: पुरुष ५ हजार मिटर दौडमा मुकेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पालले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गरेका थिए । उनले सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्रबहादुर भण्डारीले बनाएको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान १.२८ सेकेन्डले सुधार गरेका हुन् । पुरुष ५ हजार मिटर दौडमा बहराइनका बिरहानु बालेवले १३ मिनट ३०.७९ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका छन् । नेपालका मुकेश भने नवौं स्प्थान्मा आएका थिए ।

धर्म, समाज, संस्कृति