आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-01-24 B.S. / 2026-05-07 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/04/13/174035/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-12-30 B.S. / 2026-04-13 A.D.) https://www.arghakhanchi.com/2026/04/12/173941/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”...
विद्यालयको नाममा उधारो, निजी घरमा प्रयोग: नमुना मावि लुप्लुङ्गमा बिव्यस अध्यक्षमाथि गम्भीर अनियमितताको आरोप प्यूठान — नौबहिनी गाउँपालिका–स्थित लुप्लुङ्गको नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीमाथि गम्भीर अनियमितता तथा पद दुरुपयोगको आरोप लागेसँगै विवाद चर्किएको छ। पछिल्लो घटनाक्रमले...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...
काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...
काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...
पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ । २०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको...
विद्यालयको नाममा उधारो, निजी घरमा प्रयोग: नमुना मावि लुप्लुङ्गमा बिव्यस अध्यक्षमाथि गम्भीर अनियमितताको आरोप प्यूठान — नौबहिनी गाउँपालिका–स्थित लुप्लुङ्गको नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीमाथि गम्भीर अनियमितता तथा पद दुरुपयोगको आरोप लागेसँगै विवाद चर्किएको छ। पछिल्लो घटनाक्रमले...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
थाइल्याण्डको मन्त्रिपरिषद्ले कम्बोडियासँग सन् २००१ मा गरिएको सामुन्द्रिक सम्झौता खारेज गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले दुई देशबीचको विवादित सामुन्द्रिक क्षेत्र र सीमांकनसम्बन्धी आगामी वार्ताहरू संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुन सन्धिको ढाँचाअन्तर्गत अगाडि बढाउने निर्णय गरेको हो । थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सिहासक फुआङकेटकेउको प्रस्तावअनुसार यो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयकी प्रवक्ता रात्चादा थनादिरेकले जानकारी दिनुभयो । वर्तमान...
काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १७.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । चेन्नईको जितमा संजु साम्सनले अविजित ८७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ४१ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि समीर रिज्वीले अविजित ४० रन बनाएका थिए भने ट्रीस्टान स्टब्सले ३८ रन बनाएका थिए । त्यस्तै पाथुम निसान्काले १९, नितिश रानाले...