वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको...
अर्घाखाँची डटकम । अर्घाखाँची । शीतगंगा नगरपालिका भित्र सरकारी स्रोत र साधनको दुरुपयोग भएको आशंका गर्ने एउटा घटनाले स्थानीय स्तरमा व्यापक चर्चा पाएको छ। नगरपालिकाको खर्चमा भाडामा लिइएको एक भवनमा ठूलो संख्यामा ग्यास सिलिण्डर फेला परेपछि सार्वजनिक खर्च र...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...
काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...
काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...
पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ । २०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको...
अर्घाखाँची डटकम । अर्घाखाँची । शीतगंगा नगरपालिका भित्र सरकारी स्रोत र साधनको दुरुपयोग भएको आशंका गर्ने एउटा घटनाले स्थानीय स्तरमा व्यापक चर्चा पाएको छ। नगरपालिकाको खर्चमा भाडामा लिइएको एक भवनमा ठूलो संख्यामा ग्यास सिलिण्डर फेला परेपछि सार्वजनिक खर्च र...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग दुई महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ‘निकै राम्रो’ वार्ता भएको बताउनुभएको छ । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि निकै आतुर रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उनीहरू सम्झौता गर्न चाहन्छन् । पछिल्लो २४ घण्टामा हाम्रो निकै सकारात्मक कुराकानी भएको छ र हामीबीच...
काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई ३३ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २३६ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएपछि खेल ३३ रनले हारेको थियो । पञ्जावका लागि कूपर कोन्नोलीले १०७ रनको शतकीय पारी खेलेका थिए भने मार्कस स्टोइनिसले २८ रन बनाएका थिए ।त्यस्तै सनराइजर्सका बलर पाट कमिन्स र शिभांग कुमारले २-२ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २३५ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले सर्बाधिक ६९ रन बनाए भने...