सांसदहरुको अबदेखि विद्युतीय हाजीरी, आजदेखि बायोमेट्रिक विवरण लिइदै

सामसुङ इलेक्ट्रोनिक्सको बजार मूल्य एक ट्रिलियन डलर नाघ्यो

संवैधानिक परिषदको बैठक आज बस्दै

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-24 B.S./2026-05-07 A.D.)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

सांसदहरुको अबदेखि विद्युतीय हाजीरी, आजदेखि बायोमेट्रिक विवरण लिइदै

  काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरूको विद्युतीय हाजिरी व्यवस्थापनका लागि बायोमेट्रिक विवरण सङ्कलन गर्ने भएको छ । सचिवालयले सूचना जारी गर्दै सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको हो । संसद् भवन सिंहदरबारमा हुने...

जिल्ला समाचार

सितगंगामा सरकारी स्रोत दुरुपयोगको आशंका: ६ कोठा, १८ ग्यास र कर्मचारीको भागाभाग

  अर्घाखाँची डटकम । अर्घाखाँची । शीतगंगा नगरपालिका भित्र सरकारी स्रोत र साधनको दुरुपयोग भएको आशंका गर्ने एउटा घटनाले स्थानीय स्तरमा व्यापक चर्चा पाएको छ। नगरपालिकाको खर्चमा भाडामा लिइएको एक भवनमा ठूलो संख्यामा ग्यास सिलिण्डर फेला परेपछि सार्वजनिक खर्च र...

विश्व समाचार

इण्डोनेसियाको सुमात्रामा बस र ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

  इण्डोनेसियाको सुमात्रा टापुस्थित एक प्रमुख राजमार्गमा बुधवार यात्रुवाहक बस र ट्याङ्कर ट्रक एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूकाअनुसार दक्षिण सुमात्रा प्रान्तको करङ जया जिल्लास्थित ट्रान्स–सुमात्रा राजमार्गमा स्थानीय समयअनुसार दिउँसो करिव १२ः३९ बजे सो दुर्घटना भएको...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित (तस्बिरहरु)

  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...

रास्वपा सांसद अमरेशमाथि अकुत सम्पत्तिको गम्भीर आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

    काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

  काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...

पोखरा बसपार्क अतिक्रमणको चपेटामाः भूमाफियाको चलखेल र राजनीतिक अवरोधका कारण निर्माण कार्य ठप्प

  पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ । २०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको...

सितगंगामा सरकारी स्रोत दुरुपयोगको आशंका: ६ कोठा, १८ ग्यास र कर्मचारीको भागाभाग

  अर्घाखाँची डटकम । अर्घाखाँची । शीतगंगा नगरपालिका भित्र सरकारी स्रोत र साधनको दुरुपयोग भएको आशंका गर्ने एउटा घटनाले स्थानीय स्तरमा व्यापक चर्चा पाएको छ। नगरपालिकाको खर्चमा भाडामा लिइएको एक भवनमा ठूलो संख्यामा ग्यास सिलिण्डर फेला परेपछि सार्वजनिक खर्च र...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

इण्डोनेसियाको सुमात्रामा बस र ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

  इण्डोनेसियाको सुमात्रा टापुस्थित एक प्रमुख राजमार्गमा बुधवार यात्रुवाहक बस र ट्याङ्कर ट्रक एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूकाअनुसार दक्षिण सुमात्रा प्रान्तको करङ जया जिल्लास्थित ट्रान्स–सुमात्रा राजमार्गमा स्थानीय समयअनुसार दिउँसो करिव १२ः३९ बजे सो दुर्घटना भएको हो । लामो दूरीको अन्तरशहर बस र विपरीत दिशाबाट आइरहेको ट्याङ्कर ट्रक एकापसमा ठोक्किएको स्थानीय सञ्चारमाध्यम ‘जकार्ता ग्लोब’ले जनाएको छ...

खेल

आइपिएलमा पञ्जावमाथि सनराइजर्स ३३ रनले विजयी

  काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई ३३ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २३६ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएपछि खेल ३३ रनले हारेको थियो । पञ्जावका लागि कूपर कोन्नोलीले १०७ रनको शतकीय पारी खेलेका थिए भने मार्कस स्टोइनिसले २८ रन बनाएका थिए ।त्यस्तै सनराइजर्सका बलर पाट कमिन्स र शिभांग कुमारले २-२ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २३५ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले सर्बाधिक ६९ रन बनाए भने...