कृष्णभीरमा आजदेखि दुईतर्फी यातायात सञ्चालन

आज विश्वकर्मा पूजा

विश्वकर्मा पूजाः दिव्य वास्तुकारकाे रूपमा सम्झना गरिने पर्व

सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने

कांग्रेसको महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चको आदेश

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, १ असोज। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न...

जिल्ला समाचार

कपिलवस्तुमा स्कुटी दुर्घटना : एकको मृत्यु, दुई घाइते

कपिलवस्तु, ३१ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर-तौलिहवा सडक खण्डमा दुई वटा स्कुटी आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प...

विश्व समाचार

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, १ असोज। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

डोजर चलाए प्रतिकार गुठीविरुद्ध प्रतिकार गर्ने चेतावनी

सुभाष कायस्थ जनकपुरधाम, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिकास्थित गुठी संस्थानको जग्गामा पुस्तौँदेखि बसोबास गर्दै आएका गुठी तथा रैती जग्गाका बासिन्दाद्वारा आफूहरुको घरमा डोजर चलाए सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । गुठी जग्गामा बसोबास गर्दै आएकाहरुद्वारा गठित ‘गुठी जग्गा पीडित...

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

कपिलवस्तुमा स्कुटी दुर्घटना : एकको मृत्यु, दुई घाइते

कपिलवस्तु, ३१ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर-तौलिहवा सडक खण्डमा दुई वटा स्कुटी आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कुटपिटबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु, आरोपित पक्राउ

बझाङ । कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ २२ गते साँझ करिब ७ बजे दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको...

प्रवास समाचार

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, १ असोज। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमण तालिका: बिहीबार - ५:००-बजे:  भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता। शुक्रबार...

खेल

बार्सिलोनाको गोल वर्षा, रेसिङ सान्टान्डरमाथि ७-२ को शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७–२ को फराकिलो जित निकाल्दै लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाले आठौँ मिनेटमै जोआओ कान्सेलोको शानदार लामो दूरीको प्रहारबाट अग्रता लिएको थियो । २५औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । रेसिङ सान्टान्डरका माग्वेटे गुएले ३०औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि बार्सिलोनाले त्यसपछि लगातार दबाब बढायो। ३६औँ मिनेटमा रेसिङ सान्टान्डरका एसियर भिल्लालिब्रेले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढ्यो। पहिलो हाफको अन्त्यतिर राफिन्हाले अर्को गोल थपेपछि बार्सिलोना ४–१ को अग्रतासहित...