कांग्रेस विभाजनबाट रोमाञ्चित हुन सक्दिन- डा. शेखर कोइराला

कृष्णभीरमा आजदेखि दुईतर्फी यातायात सञ्चालन

आज विश्वकर्मा पूजा

विश्वकर्मा पूजाः दिव्य वास्तुकारकाे रूपमा सम्झना गरिने पर्व

सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने

अशोक दर्जी प्रकरणमा फेरि उठ्यो हिसाबकिताबको प्रश्न

-दिपक बास्तोला उर्लाबारी, १ असाेज नेपाली सांगीतिक क्षेत्रमा बाल प्रतिभाका रूपमा एक समय अत्यन्तै चर्चामा आएका अशोक दर्जीको विषय फेरि सामाजिक सञ्जालमा बहसको केन्द्रमा आएको छ। कुनै समय अशोकको स्वर, उनको सरल जीवनशैली र सांगीतिक प्रतिभाले लाखौँ नेपालीको मन जितेको...

जिल्ला समाचार

कपिलवस्तुमा स्कुटी दुर्घटना : एकको मृत्यु, दुई घाइते

कपिलवस्तु, ३१ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर-तौलिहवा सडक खण्डमा दुई वटा स्कुटी आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प...

विश्व समाचार

सिंगापुरमा किताब पढे पैसा पाइने योजना

काठमाडौं । सिंगापुर सरकारले मानिसलाई किताब तथा लामो लेख पढ्ने बानी विकास गराउन पढेबापत नगद पुरस्कार दिने योजना सुरु गरेको छ । योजनाअन्तर्गत सहभागीले दैनिक कम्तीमा १५ मिनेट किताब वा लामो लेख पढ्नुपर्नेछ । पढेको समय सरकारी वेबसाइटमा दर्ता गरेपछि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान करिब १०: ३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा भारतको किशनगञ्ज निवासी २८...

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

सञ्जय मिश्रा रौतहट, १ असोज। सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लाको हो। अन्तर्जातीय विवाह गरेको भन्दै पूर्णियाका एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन्। पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले...

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

कपिलवस्तुमा स्कुटी दुर्घटना : एकको मृत्यु, दुई घाइते

कपिलवस्तु, ३१ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर-तौलिहवा सडक खण्डमा दुई वटा स्कुटी आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कुटपिटबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु, आरोपित पक्राउ

बझाङ । कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ २२ गते साँझ करिब ७ बजे दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको...

प्रवास समाचार

सिंगापुरमा किताब पढे पैसा पाइने योजना

काठमाडौं । सिंगापुर सरकारले मानिसलाई किताब तथा लामो लेख पढ्ने बानी विकास गराउन पढेबापत नगद पुरस्कार दिने योजना सुरु गरेको छ । योजनाअन्तर्गत सहभागीले दैनिक कम्तीमा १५ मिनेट किताब वा लामो लेख पढ्नुपर्नेछ । पढेको समय सरकारी वेबसाइटमा दर्ता गरेपछि पुरस्कार अंक प्राप्त हुनेछन् । ती अंकलाई पछि नगदमा परिणत गर्न सकिनेछ । हरेक दिन १५ मिनेट पढे २० भर्चुअल...

खेल

बार्सिलोनाको गोल वर्षा, रेसिङ सान्टान्डरमाथि ७-२ को शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७–२ को फराकिलो जित निकाल्दै लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाले आठौँ मिनेटमै जोआओ कान्सेलोको शानदार लामो दूरीको प्रहारबाट अग्रता लिएको थियो । २५औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । रेसिङ सान्टान्डरका माग्वेटे गुएले ३०औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि बार्सिलोनाले त्यसपछि लगातार दबाब बढायो। ३६औँ मिनेटमा रेसिङ सान्टान्डरका एसियर भिल्लालिब्रेले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढ्यो। पहिलो हाफको अन्त्यतिर राफिन्हाले अर्को गोल थपेपछि बार्सिलोना ४–१ को अग्रतासहित...