अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्वन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री...
-अनिल नेपाली सन्धिखर्क, असार १४ — सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज र राष्ट्रको रूपान्तरणमा दलित समुदायका पत्रकारहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग तथा दलित चेतना विकास परिषद्, नेपालको सहजीकरणमा सञ्चालन भएको दलित समुदायका...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...
सञ्जय मिश्रा रौतहट, १५ असार। रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आइतबार धान रोपेर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवस मनाइएको छ। 'किसानको सम्मान, समृद्ध नेपालको आधार' भन्ने नारासहित नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिले कार्यक्रम आयोजना गरेको हो। खेतमै पुगेर धान रोप्दै कृषि...
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...
पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आईतवार २१ औं असारे रोपाईं महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरास्थित शिशुवा देउरालीखोलामा यो महोत्सव आयोजना गरिएको हो । करिव ८ रोपनी...
-अनिल नेपाली सन्धिखर्क, असार १४ — सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज र राष्ट्रको रूपान्तरणमा दलित समुदायका पत्रकारहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग तथा दलित चेतना विकास परिषद्, नेपालको सहजीकरणमा सञ्चालन भएको दलित समुदायका...
सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...
धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...
हैदाराबाद, १५ असार । एसएस राजामौली फ्रान्समा भइरहेको एनेसी एनिमेसन फेस्टिभलमा पुगेका थिए । ‘बाहुबलीः द इटरनल वार’ जुन उनको नयाँ परियोजना ‘वर्क इन प्रोग्रेस’ श्रेणीको लागि छनोट गरिए पछि उनी त्यहाँ पुगेका थिए । सो कार्यक्रम पछि राजामौलीले मिडियासँग आफ्ना आगामी परियोजनाहरूको बारेमा कुरा गरेका थिए । ‘भेराइटी’ सँगको कुराकानीमा उनले खुलासा गरे कि महेश बाबु र प्रियंका चोपडाको...
सन् २०२६ को फिफा विश्वकपमा इजिप्टको राष्ट्रिय टोली पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेपछि देशभर उत्सव मनाइएको छ । इजिप्टका क्याफे, घर र अपार्टमेन्टका बार्दलीहरूमा समर्थकहरूको उत्साहजनक नाराबाजी र खुशीयाली सुनिएको थियो । समूह ‘जी’ को आफ्नो अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै ‘द फ्यारोज’ उपनामले चिनिने इजिप्टको टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यो बराबरीसँगै इजिप्टले तीन खेलबाट ५ अंक जोड्दै समूहको दोस्रो स्थान सुरक्षित ग¥यो । सोही समूहको अर्को खेलमा न्युजिल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको बेल्जियम समूह विजेताको रूपमा अर्को चरणमा पुगेको छ । विश्वकपको इतिहासमा इजिप्टको यो चौथो सहभागिता...