असार १५ किसानको श्रम, सङ्घर्ष र आत्मनिर्भरताको उत्सव हो- गगन थापा

क्याम्पसबाट विद्यार्थी संगठनका संचरना हटाउन त्रिविको निर्देशन

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

मुलुकको दीर्घकालीन हित र अर्थतन्त्रको औपचारिकीकरणका लागि शाहसिक सुधारको जग बसालिएको छः अर्थमन्त्री डा. वाग्ले

जनार्दन भन्छन्ः ‘नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन, आन्दोलनमा लागेका नेताहरु मात्रै जीवित छौँ’

डोल्पाको पूर्वाधार विकासमा भूमिका खेल्दै जगदुल्ला परियोजना

डोल्पा । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको...

जिल्ला समाचार

समाज रूपान्तरणमा दलित पत्रकारको भूमिका महत्त्वपूर्ण : नगर प्रमुख श्रेष्ठ (तस्बिर सहित )

-अनिल नेपाली सन्धिखर्क, असार १४ — सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज र राष्ट्रको रूपान्तरणमा दलित समुदायका पत्रकारहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग तथा दलित चेतना विकास परिषद्, नेपालको सहजीकरणमा सञ्चालन भएको दलित समुदायका...

विश्व समाचार

युरोपमा भीषण गर्मी, फ्रान्समा एक हजार भन्दा बढीको मृत्यु

काठमाडौँ । युरोपका अधिकांश देश यतिबेला इतिहासकै भीषण गर्मीको लहरको चपेटामा परेका छन् । अस्वाभाविक रूपमा बढेको तापक्रमका कारण फ्रान्समा मात्रै चार दिनभित्र करिब एक हजार अतिरिक्त मानिसको मृत्यु भएको छ भने बेलायत, स्पेन, जर्मनी, इटाली, डेनमार्क, स्विट्जरल्यान्डलगायत १६ देशमा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

सञ्जय मिश्रा रौतहट, १५ असार। रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आइतबार धान रोपेर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवस मनाइएको छ। 'किसानको सम्मान, समृद्ध नेपालको आधार' भन्ने नारासहित नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिले कार्यक्रम आयोजना गरेको हो। खेतमै पुगेर धान रोप्दै कृषि...

ललितपुर महानगरपालिकाको आगामी आ.व.को बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...

पोखरामा २१ औं असारे रोपाइँ महोत्सव सम्पन्न

पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आईतवार २१ औं असारे रोपाईं महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरास्थित शिशुवा देउरालीखोलामा यो महोत्सव आयोजना गरिएको हो । करिव ८ रोपनी...

समाज रूपान्तरणमा दलित पत्रकारको भूमिका महत्त्वपूर्ण : नगर प्रमुख श्रेष्ठ (तस्बिर सहित )

-अनिल नेपाली सन्धिखर्क, असार १४ — सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समाज र राष्ट्रको रूपान्तरणमा दलित समुदायका पत्रकारहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग तथा दलित चेतना विकास परिषद्, नेपालको सहजीकरणमा सञ्चालन भएको दलित समुदायका...

डोल्पाको पूर्वाधार विकासमा भूमिका खेल्दै जगदुल्ला परियोजना

डोल्पा । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षकको राजीनामा, राष्ट्रपतिले दिए छानबिनको आदेश

काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह चरणबाट दक्षिण कोरिया बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक होङ म्युङ बोले पदबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकासँग १-० ले पराजित हुँदै नकआउट चरणमा पुग्न असफल भएपछि उनले जिम्मेवारी त्याग्ने घोषणा गरेका हुन् । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले टोलीको निराशाजनक प्रदर्शन र होङको नियुक्ति प्रक्रियाको सरकारी छानबिन गर्न संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयलाई...

खेल

विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षकको राजीनामा, राष्ट्रपतिले दिए छानबिनको आदेश

काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह चरणबाट दक्षिण कोरिया बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक होङ म्युङ बोले पदबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकासँग १-० ले पराजित हुँदै नकआउट चरणमा पुग्न असफल भएपछि उनले जिम्मेवारी त्याग्ने घोषणा गरेका हुन् । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले टोलीको निराशाजनक प्रदर्शन र होङको नियुक्ति प्रक्रियाको सरकारी छानबिन गर्न संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति लीले राष्ट्रिय टोलीको अप्रत्याशित असफलताले आफूलाई स्तब्ध बनाएको बताएका छन् । उनले योग्यताको सट्टा पक्षपात र व्यक्तिगत निकटतालाई प्राथमिकता दिएर नेतृत्व चयन गरिँदा यस्तो परिणाम आउनु स्वाभाविक भएको टिप्पणी गरेका छन् । दक्षिण कोरियाले समूह...