काठमाडौँ । राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) 'नीति मन्थन' पुन: सुरुवात गर्ने भएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैशाख २० गते बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेले 'नीति मन्थन पुन: शुरु गर्न प्रस्ताव गरेका थिए । सोहि...
बुटवल । नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ। बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...
काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...
काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा निर्माण कम्पनीलाई कर तथा महसुल छुट दिलाई गैरकानूनी लाभ लिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल नागरिक उड्डयन...
बुटवल । नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ। बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटबीच फिलिपिन्समा सीमा क्षेत्रको अवस्था र सुरक्षाका विषयमा महत्वपूर्ण भेटवार्ता भएको छ । फिलिपिन्सको सेबुमा आयोजित ४८ औं आसियान शिखर सम्मेलनको पङ्क्तिमा भएको उक्त भेटवार्तामा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसको समेत उपस्थिति रहेको थाइल्याण्डको प्रधानमन्त्री कार्यालयले बिहीबार जानकारी दिएको छ । थाई प्रधानमन्त्री कार्यालयकी प्रवक्ता रच्चदा थनादिरेककाअनुसार प्रधानमन्त्री अनुटिनले कम्बोडियाली र...
काठमाडौँ । अल नासरले जारी साउदी प्रो लिगमा अल शबाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा जोआओ फेलिक्सले ह्याट्रिक गरेका थिए भने एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । त्यस्तै अल शबाबका लागि यान्निक कारासको र अलि अल्बुलाहीले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको ३२ खेलमा ८२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ३१ खेलमा ७७ अंक रहेको छ । अल नासरले यस सिजनको साउदी प्रो लिगमा अब...