सुभाष कायस्थ जनकपुरधाम, १ असोज । भ्रष्टाचारको सूचीमा मधेश प्रदेश पहिलो नम्बरमा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी प्रदेशको रुपमा मधेश प्रदेश रहेको उल्लेख छ । आयोगका...
-केशव पन्थी, अर्घाखाँची। अर्घाखाँचीबाटै यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ। जिल्लाका नागरिकलाई यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा सुरु गरिएको हो। हाल...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

झापा । झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान करिब १०: ३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा भारतको किशनगञ्ज निवासी २८...
सञ्जय मिश्रा रौतहट, १ असोज। सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लाको हो। अन्तर्जातीय विवाह गरेको भन्दै पूर्णियाका एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन्। पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले...
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
-केशव पन्थी, अर्घाखाँची। अर्घाखाँचीबाटै यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ। जिल्लाका नागरिकलाई यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा सुरु गरिएको हो। हाल...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
धनगढी । जापानिज इन्सेफलाइटिस संक्रमण र मृत्यु बढेपछि कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा र घोडाघोडी नगरपालिकामा आजदेखि विशेष खोप अभियान सुरु भएको छ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिसविरुद्ध खोप दिइँदैछ । स्वास्थ्य तथा खाद्य...
काठमाडौं, २ असोज — स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका समर्थकहरूको एउटा समूहले स्टार स्ट्राइकर किलियन एमबाप्पे, भिनिसियस जुनियर र इब्राहिमा कोनाटेसँग सार्वजनिक माफीको माग गरेको छ। उत्तर अफ्रिकास्थित स्पेनी भूभाग 'सेउटा' का जनताप्रति ऐक्यबद्धता जनाउन तयार पारिएको विशेष टी-सर्ट पूर्ण रूपमा नलाई आंशिक रूपमा माथि खुम्च्याएर (रोल गरेर) लगाएपछि समर्थक समूह आक्रोशित बनेको हो। ला लिगाअन्तर्गत एल्चेविरुद्ध म्याड्रिडले ३-२ को...
काठमाडौं, २ असोज — स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका समर्थकहरूको एउटा समूहले स्टार स्ट्राइकर किलियन एमबाप्पे, भिनिसियस जुनियर र इब्राहिमा कोनाटेसँग सार्वजनिक माफीको माग गरेको छ। उत्तर अफ्रिकास्थित स्पेनी भूभाग 'सेउटा' का जनताप्रति ऐक्यबद्धता जनाउन तयार पारिएको विशेष टी-सर्ट पूर्ण रूपमा नलाई आंशिक रूपमा माथि खुम्च्याएर (रोल गरेर) लगाएपछि समर्थक समूह आक्रोशित बनेको हो। ला लिगाअन्तर्गत एल्चेविरुद्ध म्याड्रिडले ३-२ को जित हासिल गर्नुअघि खेलाडीहरूले उक्त टी-सर्ट लगाएका थिए। टोलीका अन्य सदस्य र एल्चेका खेलाडीहरूले टी-सर्ट सही तरिकाले लगाएका भए पनि एमबाप्पे, भिनिसियस र कोनाटेले भने त्यसलाई माथि खुम्च्याएर लगाएका थिए। सामाजिक सञ्जाल 'एक्स' (X) मा विज्ञप्ति जारी गर्दै 'अल्ट्रास सुर' नामक...