काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाली कांग्रेसले सरकारमाथि स्वेच्छाचारी र निरंकुश शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै...
जन्मभूमिको गौरव बने डा. मोहन भुसाल : राजधानीबाहिरै पेट, आन्द्रा र कलेजोका बिरामीको उपचारमा समर्पित , अर्घाखाँचीमा जन्मिएका वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. भुसाल बुटवललाई कर्मथलो बनाएर विशेषज्ञ स्वास्थ्य सेवामा सक्रिय प्रेमनारायण आचार्य अर्घाखाँची, १७ कात्तिक। अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर चिकित्सा...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...
सञ्जय मिश्रा रौतहट १४ कार्तिक। मधेस प्रदेश सरकारले सरकारी रकमको दुरुपयोग नियन्त्रण, आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यसहित बेरुजु फर्छ्यौटलाई अभियानकै रूपमा अघि बढाउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘मधेस प्रदेश बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ बौद्धस्थित तारागाउँ नेक्स्टको एम्पिथिएटरमा सम्पन्न भएको छ । कात्तिक १३ गते विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सव कात्तिक १५ गते सम्पन्न भएको हो । युनेस्कोको सिर्जनशील चलचित्र...
पोखरा । नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला २०८३ पोखरामा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा आचार्यले...
जन्मभूमिको गौरव बने डा. मोहन भुसाल : राजधानीबाहिरै पेट, आन्द्रा र कलेजोका बिरामीको उपचारमा समर्पित , अर्घाखाँचीमा जन्मिएका वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. भुसाल बुटवललाई कर्मथलो बनाएर विशेषज्ञ स्वास्थ्य सेवामा सक्रिय प्रेमनारायण आचार्य अर्घाखाँची, १७ कात्तिक। अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर चिकित्सा...
सुर्खेत, १७ कात्तिक । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ । कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए...
काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप एक साताभित्र रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफ र जेरेड कुश्नरसँग भएको छलफलपछि यस्तो जानकारी दिएका हुन् । उनीहरूबीच करिब डेढ घण्टा वार्ता भएको थियो ।जेलेन्स्कीका अनुसार बेल्जियमको ब्रसेल्समा युक्रेनको पुनर्निर्माण र युद्धपछिको सुरक्षा...
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। हिजो पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका थिए। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४...