शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनाउने भाजपाको निर्णय

महासंघको अध्यक्ष बनेपछि अन्जन श्रेष्ठले ल्याए ६ स्तम्भ ६० पहल कार्यक्रम

भारतले फेरी भन्यो- लिपुलेकबाट कैलाश मानसरोवर यात्रा १९५४ देखि चलिरहेको छ

डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने

प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिश

नयाँ कार्यविधि अनुसार विश्वविद्यालयका उपकुलपतिका लागि यस्तो छ आवश्यक न्यूनतम योग्यता

  काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन...

जिल्ला समाचार

सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : नेत्री निर्मला क्षेत्री

  बुटवल । नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ। बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

विश्व समाचार

भारत र भियतनामबीच सन् २०३० सम्म २५ अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, विभिन्न समझदारीमा हस्ताक्षर

  भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर गर्दै सन् २०३० सम्ममा २५ अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पु¥याउने नयाँ लक्ष्य निर्धारण गरेका छन् । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका भियतनामी राष्ट्रपति...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित (तस्बिरहरु)

  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...

रास्वपा सांसद अमरेशमाथि अकुत सम्पत्तिको गम्भीर आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

    काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

  काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...

पोखरा विमानस्थलमा भ्रष्टाचारः पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दर्ता

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा निर्माण कम्पनीलाई कर तथा महसुल छुट दिलाई गैरकानूनी लाभ लिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  नेपाल नागरिक उड्डयन...

सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : नेत्री निर्मला क्षेत्री

  बुटवल । नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ। बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

भारत र भियतनामबीच सन् २०३० सम्म २५ अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, विभिन्न समझदारीमा हस्ताक्षर

  भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर गर्दै सन् २०३० सम्ममा २५ अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पु¥याउने नयाँ लक्ष्य निर्धारण गरेका छन् । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधवार नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीहरू साझा गरिएका हुन् । दुई देशबीच...

खेल

फेलिक्सको ह्याट्रिकमा अल नासरको महत्वपूर्ण जित

  काठमाडौँ । अल नासरले जारी साउदी प्रो लिगमा अल शबाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा जोआओ फेलिक्सले ह्याट्रिक गरेका थिए भने एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । त्यस्तै अल शबाबका लागि यान्निक कारासको र अलि अल्बुलाहीले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको ३२ खेलमा ८२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ३१ खेलमा ७७ अंक रहेको छ । अल नासरले यस सिजनको साउदी प्रो लिगमा अब...