अब बाबुरामलाई पनि महसुस हुन थाल्यो—देश गम्भीर संकटतर्फ जाँदैछ!

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

असारमा सञ्चारगृहका गेटमा शंकास्पद गाडी, अहिले समाचार कक्षमै प्रहरीको प्रवेश! प्रेस स्वतन्त्रतामाथि चौतर्फी प्रश्न

अब बाबुरामलाई पनि महसुस हुन थाल्यो—देश गम्भीर संकटतर्फ जाँदैछ!

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व, राज्यका प्रमुख निकायमा देखिएको अव्यवस्था, कमजोर अर्थतन्त्र र युवाहरूको विदेश पलायनले मुलुकको अवस्था जटिल बन्दै गएको उनको...

जिल्ला समाचार

तिहारमा चम्किँदै अर्घाखाँची ढाकावाङ्गको मौलिक भैली

रुपन्देही । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले यस वर्ष पनि तिहारको अवसरमा मौलिक देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ। २०८० सालमा स्थापना भएको संस्थाले स्थापना भएदेखि नै हरेक वर्ष तिहारमा...

विश्व समाचार

जगन्नाथ मन्दिरको शिखरमा हरेक दिन फहराइन्छ ध्वजा, पुस्तौँदेखि एउटै परिवारले निभाउँदै आएको छ कठिन परम्परा

सञ्जय मिश्रा रौतहट १५ कार्तिक। भारतको ओडिशा राज्यस्थित पुरीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राचीन परम्पराका कारण विश्वभर चर्चित छ। भगवान जगन्नाथ, बलभद्र र देवी सुभद्राको दर्शन गर्न यहाँ दैनिक हजारौँ श्रद्धालु पुग्ने गर्छन्। यस मन्दिरमा सदियौँदेखि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

सर्पसँग आठ वर्षको संगत, उद्धारमा रमेशको जीवन

२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

सञ्जय मिश्रा रौतहट १४ कार्तिक। मधेस प्रदेश सरकारले सरकारी रकमको दुरुपयोग नियन्त्रण, आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यसहित बेरुजु फर्छ्यौटलाई अभियानकै रूपमा अघि बढाउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘मधेस प्रदेश बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत...

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला गाडीहरूले मात्र कुनैपनि शहर समृद्ध बन्न नसक्ने बताउनुभएको छ । कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक क्रियाकलापले मात्र शहरलाई जीवन्त बनाउने उहाँले बताउनुभएको हो । महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरु...

बेगनास ताल किनारमा छैटौँ बेगनास माछा महोत्सव सुरु

काठमाडौं । पोखराको बेगनास ताल किनारमा छैटौँ संस्करणको बेगनास माछा महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।...

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा...

सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

जगन्नाथ मन्दिरको शिखरमा हरेक दिन फहराइन्छ ध्वजा, पुस्तौँदेखि एउटै परिवारले निभाउँदै आएको छ कठिन परम्परा

सञ्जय मिश्रा रौतहट १५ कार्तिक। भारतको ओडिशा राज्यस्थित पुरीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राचीन परम्पराका कारण विश्वभर चर्चित छ। भगवान जगन्नाथ, बलभद्र र देवी सुभद्राको दर्शन गर्न यहाँ दैनिक हजारौँ श्रद्धालु पुग्ने गर्छन्। यस मन्दिरमा सदियौँदेखि चल्दै आएका अनेकौँ परम्परामध्ये शिखरमा हरेक दिन ध्वजा फहराउने परम्परा विशेष मानिन्छ। जगन्नाथ मन्दिरको शिखरमा फहराइने ध्वजा सामान्य झण्डा मात्र...

खेल

कठिन मोडमा बेलायतका पहिलो १०० मिलियन पाउन्डका खेलाडी

लन्डन, १५ कार्तिक । यस गर्मीको सिजनमा खेलाडी सरुवा (ट्रान्सफर) बन्द हुन एक घण्टा बाँकी रहँदा, ज्याक ग्रिलिस आफ्नो सेतो लेम्बोर्गिनी कारमा एभर्टन आइपुग्दा समर्थकहरू र स्वयं खेलाडीमा देखिएको उत्साह स्पष्ट झल्किन्थ्यो। म्यानचेस्टर सिटीबाट 'लोन' (केही समयका लागि सापटी) मा एभर्टन आएका ग्रिलिसको अघिल्लो बसाइ खुट्टाको गम्भीर चोटका कारण बीचमै टुंगिएको थियो। तर, ३१ वर्षीय यी खेलाडीले त्यसअघि नै यति धेरै रोमाञ्चक क्षणहरू सिर्जना गरेका थिए कि ट्रान्सफर बजारमा निकै निराशाजनक रहेको यस गर्मीको समयमा 'फिन्च फार्म' प्रशिक्षण केन्द्रमा उनको पुनरागमन एक सुखद क्षण बन्न पुग्यो। सम्झौता पूरा भएपछि, सबैलाई अटोोग्राफ दिएर र प्रशंसकहरूसँग तस्बिर (सेल्फी) खिचाएर ग्रिलिस बिदा हुँदा यो एउटा...