माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

एफआरएलडीको बीस मिलियन डलरका लागि प्रश्ताव लेख्न शुरु

सुदूरपश्चिम रोयल्सले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

कर्णाली याक्समाथि काठमाडौँको शानदार जित

जग्गा प्रशासन एक महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ- प्रधानमन्त्री शाह

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । रिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस नेता डा, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७३ करोड ४९...

जिल्ला समाचार

पाँचौँ PYSC कप रूपमा सम्पन्न : पुरुषतर्फ मालारानी–८ र महिलातर्फ राेयल झिमरुक च्याम्पियन (तस्बिर सहित)

-टेकराज भुसाल, अर्घाखाँची । दशैँ–तिहारको उत्साहलाई खेलकुद, कला र संस्कृतिसँग जोड्दै अर्घाखाँचीको फलामखिलीमा आयोजित मातृभूमि–प्रवासी पाँचौँ PYSC कप–२०८३ सम्पन्न भएको छ। ‘दशैँ तिहारको उमङ्ग, खेलकुद र संस्कृतिसँगै हाम्रो एकताको रङ्ग’ भन्ने मूल नाराका साथ फलामखिली युथ स्पोर्ट्स क्लबले आयोजना गरेको...

विश्व समाचार

इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान हुनुअघि इरानको केश्म टापुमा सोमबार कम्तीमा पाँच शक्तिशाली विस्फोट भएका छन् । नजिकैको बन्दर लेंगेह सहरमा पनि विस्फोट भएको खबर छ । अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण अमेरिकाले गरेको दाबी...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

सर्पसँग आठ वर्षको संगत, उद्धारमा रमेशको जीवन

२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

सञ्जय मिश्रा रौतहट १४ कार्तिक। मधेस प्रदेश सरकारले सरकारी रकमको दुरुपयोग नियन्त्रण, आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यसहित बेरुजु फर्छ्यौटलाई अभियानकै रूपमा अघि बढाउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘मधेस प्रदेश बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत...

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ बौद्धस्थित तारागाउँ नेक्स्टको एम्पिथिएटरमा सम्पन्न भएको छ । कात्तिक १३ गते विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सव कात्तिक १५ गते सम्पन्न भएको हो । युनेस्कोको सिर्जनशील चलचित्र...

बेगनास ताल किनारमा छैटौँ बेगनास माछा महोत्सव सुरु

काठमाडौं । पोखराको बेगनास ताल किनारमा छैटौँ संस्करणको बेगनास माछा महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।...

पाँचौँ PYSC कप रूपमा सम्पन्न : पुरुषतर्फ मालारानी–८ र महिलातर्फ राेयल झिमरुक च्याम्पियन (तस्बिर सहित)

-टेकराज भुसाल, अर्घाखाँची । दशैँ–तिहारको उत्साहलाई खेलकुद, कला र संस्कृतिसँग जोड्दै अर्घाखाँचीको फलामखिलीमा आयोजित मातृभूमि–प्रवासी पाँचौँ PYSC कप–२०८३ सम्पन्न भएको छ। ‘दशैँ तिहारको उमङ्ग, खेलकुद र संस्कृतिसँगै हाम्रो एकताको रङ्ग’ भन्ने मूल नाराका साथ फलामखिली युथ स्पोर्ट्स क्लबले आयोजना गरेको...

कर्णालीमै पहिलोपटक देउती यातायातले भित्र्यायो उच्च प्रविधिका बीएस सिक्स बस

सुर्खेत, १७ कात्तिक । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ । कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए...

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...

प्रवास समाचार

इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान हुनुअघि इरानको केश्म टापुमा सोमबार कम्तीमा पाँच शक्तिशाली विस्फोट भएका छन् । नजिकैको बन्दर लेंगेह सहरमा पनि विस्फोट भएको खबर छ । अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण अमेरिकाले गरेको दाबी गरेको छ । तर इरानी सञ्चारमाध्यमले अमेरिका वा इजरायलको संलग्नता पुष्टि गरेका छैनन् । सामरिक रूपमा महत्त्वपूर्ण केश्म टापु होर्मुज...

खेल

सुदूरपश्चिम रोयल्सले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै चितवन राइनोजले ब्याटिंग गर्ने भएको छ । आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्ने भएका छन् । चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । त्यस्तै, सुदूरपश्चिम रोयल्सले भने खेलेका ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ । सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो...