काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस बर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले दाजुभाई पश्चिम फर्कने, दिदीबहिनीहरुले पूर्व फर्केर टीका लगाइदिनुपर्ने...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन् । ६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकसम्बन्धी कानुनअनुसार कैदमा २५ प्रतिशत छुट पाउने भएपछि काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...
सञ्जय मिश्रा रौतहट १४ कार्तिक। मधेस प्रदेश सरकारले सरकारी रकमको दुरुपयोग नियन्त्रण, आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यसहित बेरुजु फर्छ्यौटलाई अभियानकै रूपमा अघि बढाउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘मधेस प्रदेश बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ बौद्धस्थित तारागाउँ नेक्स्टको एम्पिथिएटरमा सम्पन्न भएको छ । कात्तिक १३ गते विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सव कात्तिक १५ गते सम्पन्न भएको हो । युनेस्कोको सिर्जनशील चलचित्र...
काठमाडौं । पोखराको बेगनास ताल किनारमा छैटौँ संस्करणको बेगनास माछा महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।...
-गोपालप्रसाद भट्टराई कार्तिक १७, अर्घाखाँची। अर्घाखाँचीको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न सात शीर्षकअन्तर्गत राज्यलाई १२ लाख २० हजार २ सय ६५ रुपैयाँ योगदान गरेको छ। संस्थाले आयकरसहित उक्त रकम राज्यलाई बुझाएको हो। यसमध्ये ६...
सुर्खेत, १७ कात्तिक । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ । कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए...
काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...
काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान हुनुअघि इरानको केश्म टापुमा सोमबार कम्तीमा पाँच शक्तिशाली विस्फोट भएका छन् । नजिकैको बन्दर लेंगेह सहरमा पनि विस्फोट भएको खबर छ । अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण अमेरिकाले गरेको दाबी गरेको छ । तर इरानी सञ्चारमाध्यमले अमेरिका वा इजरायलको संलग्नता पुष्टि गरेका छैनन् । सामरिक रूपमा महत्त्वपूर्ण केश्म टापु होर्मुज...
-केशव पन्थी, अर्घाखाँची। अर्घाखाँचीमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको छ। कात्तिक १७ र १८ गते सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका करिब १२ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ। जिल्लास्तरीय कार्यक्रमको सुरुवात छत्रदेव गाउँपालिका–५, छत्रगञ्जबाट गरिएको हो। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेल, वडा अध्यक्ष बालकृष्ण पोखरेल तथा छत्रगञ्ज स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोखरेललगायतको उपस्थितिमा अभियान सुरु गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलका अनुसार जिल्लाभरका करिब १२ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य छ। अभियानको सुरुवातसँगै उहाँले विभिन्न...