काठमाडौँ । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज दिउसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति पौडेलले...
पहिलो पाइला नेपाल बुटवल शाखाको छैठौ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका क्षेत्रमा सक्रिय संस्थाले नयाँ नेतृत्वसँगै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...
जनकपुरधाम । मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरु गरेको छ । वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई उपहार स्वरुप पहिलो चरणमा बत्ती...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्नसक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्ने बताउनुभएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक यातायातको सुधार नै...
पहिलो पाइला नेपाल बुटवल शाखाको छैठौ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका क्षेत्रमा सक्रिय संस्थाले नयाँ नेतृत्वसँगै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ । इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तानमार्फत पठाइएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानले पठाएको जवाफमा तत्काल युद्धविराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध...
काठमाडौँ । बार्सिलोनाले एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै लगातार स्पेनीस ला लिगा उपाधि जितेको छ । आइतबार राति भएको जितसँगै बार्सिलोना शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाउँदै तीन खेल बाँकी रहँदै लिग च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा मार्कस रासफोर्ड र फेरान टोरेसले सुरुआती गोल गरेका थिए । ती दुई गोल नै टोलीलाई उपाधि दिलाउन पर्याप्त बनेको थियो । ला लिगाको इतिहासमा एल क्लासिकोको नतिजाबाट प्रत्यक्ष रूपमा उपाधि निर्धारण भएको यो दोस्रो अवसर हो । यसअघि सन् १९३२ मा दुवै टोलीबीच २–२ को बराबरी भएपछि रियल म्याड्रिड च्याम्पियन बनेको थियो । तीन वर्षसम्म ला लिगा...