संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बस्दै, राष्ट्रपतिले सम्बोधन गर्ने

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुदै

विपद् जोखिम न्युनिकरण र प्रतिकार्य प्रणालीलाई प्रभावकारी बनाउन बलियो कानूनी संरचना आवश्यकः सभापति लामिछाने

उद्योग विस्तार तथा लगानी वृद्धि गराउने बजेट ल्याउन परिसंघबाट अर्थमन्त्रीको ध्यानाकर्षण

प्रधानन्यायाधीश सिफारिस प्रकरणमा आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न पाइदैन- रवि लामिछाने

‘मूल्य पारदर्शिता सप्ताह’ अभियानमा महासंघको ऐक्यवद्धता, मूल्यसूची राख्न व्यवसायीलाई आग्रह

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा...

जिल्ला समाचार

सामाजिक सेवामा सक्रिय ‘पहिलो पाइला नेपाल’ को छैठौ अधिवेशन सम्पन्न : गौरव खनालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

पहिलो पाइला नेपाल बुटवल शाखाको छैठौ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका क्षेत्रमा सक्रिय संस्थाले नयाँ नेतृत्वसँगै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।...

विश्व समाचार

टर्किस एयरको विमान अवतरणको क्रममा टायर पड्कियो, यात्रुको आकस्मिक उद्धार

  काठमाडौँ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमानमा अवतरणका क्रममा टायर पड्किएको छ । प्राप्त जानकारी अनुसार विमान अवतरण गरिसकेपछि टायर विस्फोट भई आगो लागेको थियो । सो घटनापछि सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई आकस्मिकरुपमा उद्धार गरिएको थियो । घटनामा कुनै...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित (तस्बिरहरु)

  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...

मधेशको सरकारलाई निरन्तरता दिने निर्णय, यथाशिघ्र विश्वासको मत लिइने

  जनकपुरधाम । मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र...

रञ्जना लिपिसहितका परिचय पाटीले मौलिकता फर्काउँदै

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरु गरेको छ । वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई उपहार स्वरुप पहिलो चरणमा बत्ती...

सार्वजनिक यातायातलाई मर्यादित र उच्चपदस्थले चढ्ने योग्य बनाउनुपर्छः सभापति गजुरेल

  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्नसक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्ने बताउनुभएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक यातायातको सुधार नै...

सामाजिक सेवामा सक्रिय ‘पहिलो पाइला नेपाल’ को छैठौ अधिवेशन सम्पन्न : गौरव खनालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

पहिलो पाइला नेपाल बुटवल शाखाको छैठौ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका क्षेत्रमा सक्रिय संस्थाले नयाँ नेतृत्वसँगै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

वेस्ट ह्यामविरुद्ध आर्सनलको महत्वपूर्ण जित

  काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको ८३औं मिनेटमा लीन्द्रो ट्रोसार्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि आर्सनल यस सिजनको लिग उपाधि जित्ने लक्ष्यतर्फ एक कदम गाडी बढेको छ...

खेल

वेस्ट ह्यामविरुद्ध आर्सनलको महत्वपूर्ण जित

  काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको ८३औं मिनेटमा लीन्द्रो ट्रोसार्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि आर्सनल यस सिजनको लिग उपाधि जित्ने लक्ष्यतर्फ एक कदम गाडी बढेको छ । आर्सनलको ३६ खेलमा ७९ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने एक खेल कम खेल्दै ३५ खेलमा ७४ अंकसहित आर्सनललाई पछ्याइरहेको छ । अब आर्सनलले लिगका...