कर्मचारीको सरुवा डिजिटल प्रणालीमार्फत: आवेदनदेखि निर्णयसम्म सबै अनलाइनबाट

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

स्विडेनलाई हराउदै फ्रान्स विश्वकपको अन्तिम १६ मा

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

रास्वपाका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ भोली हुदै

कर्मचारीको सरुवा डिजिटल प्रणालीमार्फत: आवेदनदेखि निर्णयसम्म सबै अनलाइनबाट

काठमाडौं ।का भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली बनाएको हो । मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा...

जिल्ला समाचार

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्वास्थ्य संस्था घोषणा (तस्बिर सहित)

-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...

विश्व समाचार

भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार ९४३ पुग्यो

काठमाडौं । भेनेजुएलाको गत साता गएको दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार ९४३ पुगेको छ । भेनेजुएलाको नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा १० हजार ५७१ जना घाइते भएका छन् । साथै २८ हजार ३८० जना विभिन्न...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

सिरहामा स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु

सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ । बुधबार अपराह्न विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई...

काठमाडौँ महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकलाई सहरी आचरणप्रति जिम्मेवार बनाउन, पार्किङ व्यवस्थापन, पैदल मार्ग व्यवस्थापनजस्ता सहरी व्यवस्थापनमा काम गर्दा नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न महानगर प्रहरी बललाई निर्देशन दिएकी छन्...

बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति लमजुङले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको लमजुङका सहायक प्रमुख...

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्वास्थ्य संस्था घोषणा (तस्बिर सहित)

-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...

डोल्पाको पूर्वाधार विकासमा भूमिका खेल्दै जगदुल्ला परियोजना

डोल्पा । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार ९४३ पुग्यो

काठमाडौं । भेनेजुएलाको गत साता गएको दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार ९४३ पुगेको छ । भेनेजुएलाको नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा १० हजार ५७१ जना घाइते भएका छन् । साथै २८ हजार ३८० जना विभिन्न अस्पताल तथा अस्थायी शिविरमा उपचार र हेरचाहमा रहेका छन् । ७.२ र ७.५ तीव्रताका दुई शक्तिशाली भूकम्प लगातार आएपछि उत्तरी...

खेल

विश्वकपको मेक्सिको र इक्वेडरबीचको खेल खराब मौसमका कारण ढिलाई

काठमाडौं । खराब मौसमका कारण फिफा विश्वकप फुटबल अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको खेल शुरु हुन ढिला हुने भएको छ । स्टेडियममाथि कालो बादल मडारिनुका साथै वरपर चट्याङ पर्ने जोखिम बढेपछि खेलाडी र दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेल एक घण्टा पछि शूरु हुने फिफाले जानकारी दिएको छ । यसअघि नेपाली समय अनुसार खेल ६: ४५ बजेदेखि नै शुरु हुनुपर्ने थियो । फिफाले विज्ञप्ति जारी गर्दै स्टेडियम आसपास चट्याङ पर्ने सम्भावना रहेकाले खेल ढिलाइ गर्ने निर्णय गरिएको जनाएको छ । साथै, समर्थकहरूलाई धैर्य र सहयोग गर्न पनि अनुरोध गरेको छ । यस खेलको विजेताले अन्तिम १६ मा कंगो...