काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ । आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा शपथ कार्यक्रम हुने भएको हो । चितवनमा सम्पन्न महाधिवेशनले...
-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...
सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ । बुधबार अपराह्न विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई...
काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकलाई सहरी आचरणप्रति जिम्मेवार बनाउन, पार्किङ व्यवस्थापन, पैदल मार्ग व्यवस्थापनजस्ता सहरी व्यवस्थापनमा काम गर्दा नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न महानगर प्रहरी बललाई निर्देशन दिएकी छन्...
लमजुङ । आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति लमजुङले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको लमजुङका सहायक प्रमुख...
-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...
डोल्पा । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको...
धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्ना क्रिप्टोसम्बन्धी व्यवसायबाट करिब एक अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको संघीय प्रतिवेदनले देखाएको छ । सार्वजनिक गरिएको प्रतिवेदनअनुसार पदभार ग्रहण गर्दा साना स्तरमा रहेका यी कम्पनीहरू अहिले ट्रम्पको दशकौँ लगाएर निर्माण भएको विशाल घरजग्गा व्यवसायभन्दा बढी आम्दानी गर्ने अवस्थामा पुगेका छन् । प्रतिवेदनअनुसार ट्रम्पले आफ्नो वर्ल्ड लिबर्टी फाइनान्सियल नामक कम्पनीबाट...
काठमाडौं, १७ असार । फिफा विश्वकप खेलकुदको महान पर्ब मात्रै होइन, यो त अर्बौ अमेरिकन डलर भन्दा बढीको व्यवसाय पनि हो। त्यसैले फिफा विश्वकप भन्ने बितिक्कै धेरैले एडिडासको ब्रान्ड सम्झन्छन्, फिफामा उसले करोडौं डलर बिज्ञापनमा खर्च पनि गरिरहेको पनि हुन्छ, हरेक म्याचको प्रत्यक्ष प्रसारण हेर्ने सधैजसो एडिडासको बिज्ञापन देखिरहेका हुन्छन, प्रायः कुनै विश्वकपमा यो बिज्ञापन छोडेको छैन । खासमा फिफा विश्वकप र एडिडासको बर्षौ देखी घनिष्टता कायमै रहेको छ । तर, धेरैलाई यो थाहा नहुन सक्छ कि विश्वकपका फुटबल सुपरस्टारहरूले लगाउने जुत्ता मेसिनले नबनाएर हस्तनिर्मित (हयान्ड मेड) हुन्छ भनेर, हो एडिडासले विश्वकपका सबै जुत्ताहरू कामदारहरूले हातैले बनाएको मात्रै आपुर्ति गर्दछ...