यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खस्यो, उद्वार कार्य जारी

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री वादी

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

जुन महिनामा ९१ हजार विदेशी पर्यटक नेपाल आए

काठमाडौँ । नेपालमा जुन महिनामा विदेशी पर्यटकको अगामन ९१ हजार रहेको छ । गत बर्षको जुनमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७६ हजार ४२५ रहेकोमा यस बर्षको जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी...

जिल्ला समाचार

अर्घाखाँची- सडक निर्माणको लापरबाहीले खानेपानी संकट : बल्कोटमा १० दिनदेखि धारामा पानी छैन, आकाशे पानीको भरमा स्थानीय

सडक निर्माणको लापरबाहीले खानेपानी संकट : बल्कोटमा १० दिनदेखि धारामा पानी छैन, आकाशे पानीको भरमा स्थानीय केशव पन्थी, अर्घाखाँची डटकम। अर्घाखाँची, असार १८ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, बल्कोटका स्थानीयवासी विगत १० दिनभन्दा बढी समयदेखि धारामा खानेपानी नआएपछि आकाशे पानीको भरमा...

विश्व समाचार

भारतीय प्रधानमन्त्री मोदी र जापानी समकक्षी ताकाइचीबीच शिखर भेटवार्ता, के के भयो सम्झौता ?

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबीच शिखर भेटवार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमार्फत द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने घोषणा गरेका छन् । यस क्रममा प्रधानमन्त्री मोदीले ताकाइचीलाई आफ्नो 'बहिनी' भन्दै स्वागत गरेका छन् । मोदीले ताकाइचीको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

चेक अनादर मुद्दाका ४ फरार प्रतिवादी रौतहट प्रहरीको फन्दामा

सञ्जय मिश्रा रौतहट, १५ असार। रौतहट प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका चारजना प्रतिवादीलाई पक्राउ गरेको छ। फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको जिल्ला...

काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ । आर्थिक वर्ष आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ । असार ४ गते बसेको नगर सभा १९ औँ अधिवेशनको  बैठकमा अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता...

पोखरा महानगरको बजेट पारित

पोखरा ।  पोखरा महानगरको १९औँ नगर सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरपालिकाको नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर सभाको बुधवार बसेको बैठकले उपप्रमुख मन्जुदेवि गुरुङले प्रस्तुत गरेको महानगरपालिकाको आ.व २०८३।०८४ को वार्षिक...

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्वास्थ्य संस्था घोषणा (तस्बिर सहित)

-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...

यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खस्यो, उद्वार कार्य जारी

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी- ७ अन्तर्गत साङ्गेतरा स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ । गाडी चालक सुर्खेत पञ्चपुरी न.पा. ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकले तिरायो जरिवाना

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री...

प्रवास समाचार

भारतीय प्रधानमन्त्री मोदी र जापानी समकक्षी ताकाइचीबीच शिखर भेटवार्ता, के के भयो सम्झौता ?

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबीच शिखर भेटवार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमार्फत द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने घोषणा गरेका छन् । यस क्रममा प्रधानमन्त्री मोदीले ताकाइचीलाई आफ्नो 'बहिनी' भन्दै स्वागत गरेका छन् । मोदीले ताकाइचीको यो भारतको पहिलो भ्रमण भएको उल्लेख गर्दै जापानकी पहिलो महिला प्रधानमन्त्रीको स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले भारत...

खेल

विश्वकपमा भोलि बिहान पोर्चुगल र क्रोएसिया आमने सामने

काठमाडौं । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत पोर्चुगल र क्रोएसिया आमनेसामने हुँदैछन् । टोरन्टो रंगशालामा भोली बिहान हुने यो खेल नेपाली समय अनुसार ४: ४५ बजेदेखि शुरु हुने भएको छ । पोर्चुगलका लागि सबैभन्दा ठूलो आशा कप्तान क्रिस्टियानो रोनाल्डोमाथि हुनेछ । ४१ वर्षीय रोनाल्डोले समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गरे पनि कङ्गो लोकतान्त्रिक गणतन्त्रसँग १-१ को बराबरी तथा कोलम्बियासँग गोलरहित बराबरीमा गोल गर्न सकेका थिएनन् । विश्वकपको नकआउट चरणमा भने उनले अहिलेसम्म एकपटक पनि गोल गर्न सकेका छैनन् । यदि रोनाल्डोले क्रोएसियाविरुद्ध खेल खेले भने यो उनको विश्वकप नकआउट चरणको नवौं खेल हुनेछ । यसअघिका आठ खेलमा उनले...