काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष छलफल सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न समूह तथा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै आएका छन् । छलफलमा नयाँ प्रविधिको प्रयोग, डिजिटल सुशासन,...
-केशव पन्थी, अर्घाखाँची। अर्घाखाँचीबाटै यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ। जिल्लाका नागरिकलाई यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा सुरु गरिएको हो। हाल...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
झापा । झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान करिब १०: ३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा भारतको किशनगञ्ज निवासी २८...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८...
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
-केशव पन्थी, अर्घाखाँची। अर्घाखाँचीबाटै यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ। जिल्लाका नागरिकलाई यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा सुरु गरिएको हो। हाल...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...
काठमाडौँ । अमेरिकाबाट परिवारसहित बेलायत फर्किएको तीन सातापछि राजकुमार ह्यारी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनले बिहीबार लन्डनमा घाइते पूर्वसैनिकका लागि स्थापना गरिएको आफ्नो संस्था ‘इनभिक्टस गेम्स’को कोष संकलन कार्यक्रममा सहभागिता जनाएका हुन् । सैनिक सेवासँग सम्बन्धित सम्मानसहितको पोसाकमा कार्यक्रममा पुगेका ४२ वर्षीय ह्यारीले घाइते पूर्वसैनिकसँग तस्बिर खिचाएका थिए । उनकी पत्नी मेघन मार्कल भने कार्यक्रममा सहभागी भइनन् । ह्यारी...
काठमाडौं । जापानको आइची–नागोयामा शनिबारदेखि सुरु हुने २०औँ संस्करणको एशियाली खेलकुदमा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ । अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । नेपालबाट कुल २११ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, ६ सदस्यीय चिकित्सकीय टोली, चार पत्रकार तथा विशिष्ट अतिथिसहित मुख्य प्रतिनिधि, उपमुख्य प्रतिनिधि र अन्य अधिकारी रहेका छन् । नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एशियाली खेलकुददेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली...