शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले

रास्वपा सांसदहरुले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार खुम्चिनुको कारण के हो ?

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छः अर्थमन्त्री वाग्ले

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले

काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ?

अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतबाट हुने फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु संकुचित मानसिकता भएको बताउनुभएको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्य रजिस्ट्रार पौडेलले कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध द्वन्द्वको नभई परिपूरक...

जिल्ला समाचार

अनुदानको मल जथाभावी बेचेको आरोपमा अर्घाखाँचीमा एक जना नियन्त्रणमा

अर्घाखाँची, २०८३ असार ४ गते। किसानका लागि सरकारले उपलब्ध गराएको अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ नेपाल एग्रोमार्टका सञ्चालक युवराज पौडेललाई नियन्त्रणमा...

विश्व समाचार

दक्षिण कोरियाद्वारा उत्तर कोरियाली सीमा नजिकका नागरिक प्रतिवन्धहरू खुकुलो पार्ने घोषणा

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सीमावर्ती क्षेत्रमा नागरिकहरूको पहुँचमा लगाइएको प्रतिवन्धलाई खुकुलो पार्ने घोषणा गरेको छ । सैन्य सुविधाहरूको नियमनमा सुधार गर्ने योजना अन्तर्गत यस्तो कदम चालिएको मन्त्रालयले जानकारी दिएको हो । रक्षा मन्त्री आन क्यु–बैकले एक पत्रकार सम्मेलनमा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...

राैतहटमा सुरुङ्ग खनेर लाखौँको चोरी, घुमन्ते समूहमाथि प्रहरीको निगरानी

सञ्जय मिश्रा रौतहट, ४ असार । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्। घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा...

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौँ । आर्थिक वर्ष आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको बजेट २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । विहिबार नगर सभा १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले, सञ्चित कोषमा व्ययभार पर्ने...

कस्तो आयो पोखरा महानगरको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ?

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बिहीबारदेखि शुभारम्भ भएको १९ औँ नगरसभामा नगर प्रमुख धनराज आचार्यले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । महानगरले शहरी योजना,...

अनुदानको मल जथाभावी बेचेको आरोपमा अर्घाखाँचीमा एक जना नियन्त्रणमा

अर्घाखाँची, २०८३ असार ४ गते। किसानका लागि सरकारले उपलब्ध गराएको अनुदानको मल जथाभावी बिक्री गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ नेपाल एग्रोमार्टका सञ्चालक युवराज पौडेललाई नियन्त्रणमा...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

दक्षिण कोरियाद्वारा उत्तर कोरियाली सीमा नजिकका नागरिक प्रतिवन्धहरू खुकुलो पार्ने घोषणा

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सीमावर्ती क्षेत्रमा नागरिकहरूको पहुँचमा लगाइएको प्रतिवन्धलाई खुकुलो पार्ने घोषणा गरेको छ । सैन्य सुविधाहरूको नियमनमा सुधार गर्ने योजना अन्तर्गत यस्तो कदम चालिएको मन्त्रालयले जानकारी दिएको हो । रक्षा मन्त्री आन क्यु–बैकले एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, दुई देशलाई छुट्याउने सैन्य सीमा रेखाबाट १० किलोमिटर दक्षिणसम्म फैलिएको नागरिक नियन्त्रण रेखालाई सन् २०२७ देखि चरणबद्ध...

खेल

अन्तिम समयमा बैकल्पिक खेलाडीवाट चम्कियो स्विटजरल्याण्ड, बोस्नियामाथी ४-१ को जीत

काठमाडौं, ५ असार । स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा बोस्निया एन्ड हर्जेगोभिनामाथि ४–१ को सानदार जित हासिल गरेको छ । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मिडफिल्डर योहान मन्जाम्बी चम्किए पछि स्विटजरल्याण्डले यो फराकिलो जीत हासिल गरेको हो । बिहीबार मध्यराति लस एन्जसल रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा मन्जाम्बीले ७२औं मिनेटमा स्ट्राइकर डान एनडोयलाई प्रतिस्थापन गरेका थिए । दुई मिनेट बित्न नपाउँदै भलीमार्फत टोलीलार्ई ब्रेक थ्रु दिलाएका उनले ९०औं मिनेटमा अर्को गोल पनि गरे । सो अघि भार्गस ८४औं मिनेटमा गोल गरेका थिए । जुन गोलपछि टोलीले २–० को अग्रता बनाउन सफल भएको थियो । तर, ८०औं...