काठमाडौँ । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण...
-केशव राज ज्ञवाली, अर्घाखाँची । सन्धिखर्क, अर्घाखाँची ।नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्लाका ६१ वटै वडामा हुन गइरहेको वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको संशोधित कार्यतालिका अनुसार यही असोज ३ र ४...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
काठमाडौँ । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउसो २ बजे सम्म १ हजार ४१० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
-केशव राज ज्ञवाली, अर्घाखाँची । सन्धिखर्क, अर्घाखाँची ।नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्लाका ६१ वटै वडामा हुन गइरहेको वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको संशोधित कार्यतालिका अनुसार यही असोज ३ र ४...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...
काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा आयोजित मार्चपास्टमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमति विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् । चन्द्रबहादुर थापा दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका खेलाडी हुन् । त्यस्तै, मानमति विष्ट चीनमा भएको १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले ऐतिहासिक कांस्य पदक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्...
काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा आयोजित मार्चपास्टमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमति विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् । चन्द्रबहादुर थापा दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका खेलाडी हुन् । त्यस्तै, मानमति विष्ट चीनमा भएको १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले ऐतिहासिक कांस्य पदक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन् । जापानमा हुने २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा अधिकारीको टोलीले उद्घाटन समारोहको मार्चपास्टमा सहभागिता जनाउनेछ । एशियाली खेलकुदको उद्घाटन समारोह नेपाली समय अनुसार आज दिउसो साढे २ बजेदेखि शुरु हुदैछ ।