काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप तीन स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ । आजदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु...
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुरस्थित फूलबारी क्षेत्रमा दुई अटो एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...
सञ्जय मिश्रा रौतहट, ४ असार । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्। घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा...
काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय भएको छ ।...
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख बजेट प्रस्तुत गरेको छ । १९औँ नगर सभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि ७ अर्ब १५ करोड २५...
काठमाडौँ । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब ५ बजे काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश...
कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...
काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...
काठमाडौँ । फिफा फुटबल विश्वकप केवल खेल होइन, यहाँ सबै कुरा अंक र तथ्याङ्कमा टेकेर चल्छ । कुन टोलीले धेरै गोल गर्यो, कसले नकआउट चरणमा पुग्न पर्याप्त अंक जोड्यो—यी सबै कुरा संख्याले नै तय गर्छ । त्यही नियम व्यापार र ब्रान्डको दुनियाँमा पनि लाग्छ । कुन कम्पनीको बजार मूल्य सबैभन्दा ठूलो छ, कसले सबैभन्दा धेरै उत्पादन बेचिरहेको छ भन्ने कुरा...
काठमाडौँ । फिफा फुटबल विश्वकप केवल खेल होइन, यहाँ सबै कुरा अंक र तथ्याङ्कमा टेकेर चल्छ । कुन टोलीले धेरै गोल गर्यो, कसले नकआउट चरणमा पुग्न पर्याप्त अंक जोड्यो—यी सबै कुरा संख्याले नै तय गर्छ । त्यही नियम व्यापार र ब्रान्डको दुनियाँमा पनि लाग्छ । कुन कम्पनीको बजार मूल्य सबैभन्दा ठूलो छ, कसले सबैभन्दा धेरै उत्पादन बेचिरहेको छ भन्ने कुरा पनि अन्ततः अंकमै पुगेर टुंगिन्छ । यस पटक विश्वकपको चर्चा मैदानभन्दा बाहिर पनि निकै तातेको छ, खासगरी खेल सामग्री बनाउने ठूला ब्रान्डबीच । विश्वका चर्चित खेलाडी र स्टारहरूलाई समेटेर ब्रान्डहरूले महँगो विज्ञापन बनाएका छन् । नाइकीको विज्ञापनमा किलियन एम्बाप्पे, इर्लिङ...