जेन–जी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र

शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले

रास्वपा सांसदहरुले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार खुम्चिनुको कारण के हो ?

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छः अर्थमन्त्री वाग्ले

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

जिल्ला समाचार

दाङमा दुई अटो ठोक्किदा ९ जना घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुरस्थित फूलबारी क्षेत्रमा दुई अटो एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै...

विश्व समाचार

टर्कीद्वारा जुलाई १ देखि जलमार्ग पार गर्ने विदेशी जहाजको पारवहन शुल्कमा वृद्धि

टर्कीले राज्यको राजस्व वृद्धि गर्ने उद्देश्यले आगामी जुलाई १ देखि आफ्ना जलमार्गहरू (स्ट्रेट्स) प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको पारवहन शुल्क बढाउने निर्णय गरेको छ । टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरायोग्लुले शुक्रवार यससम्बन्धी जानकारी दिनुभएको हो ।नयाँ व्यवस्थाअनुसार टर्कीको कुनैपनि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

मच्छिन्द्रनाथको भोटो आज देखाइदै

काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय भएको छ ।...

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट प्रस्तुत

पोखरा ।  पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख बजेट प्रस्तुत गरेको छ । १९औँ नगर सभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि ७ अर्ब १५ करोड २५...

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब ५ बजे काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

टर्कीद्वारा जुलाई १ देखि जलमार्ग पार गर्ने विदेशी जहाजको पारवहन शुल्कमा वृद्धि

टर्कीले राज्यको राजस्व वृद्धि गर्ने उद्देश्यले आगामी जुलाई १ देखि आफ्ना जलमार्गहरू (स्ट्रेट्स) प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको पारवहन शुल्क बढाउने निर्णय गरेको छ । टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरायोग्लुले शुक्रवार यससम्बन्धी जानकारी दिनुभएको हो ।नयाँ व्यवस्थाअनुसार टर्कीको कुनैपनि बन्दरगाहमा नरोकिईकन केवल जलमार्ग प्रयोग गरेर जाने जहाजहरूको पारवहन शुल्क प्रति नेट टन ५.८३ अमेरिकी डलरबाट बढाएर ६.७० डलर पु¥याइनेछ ...

खेल

विश्वकप फुटबलको विज्ञापन बजारमा ठूला ब्रान्ड आमने सामने

काठमाडौँ । फिफा फुटबल विश्वकप केवल खेल होइन, यहाँ सबै कुरा अंक र तथ्याङ्कमा टेकेर चल्छ । कुन टोलीले धेरै गोल गर्‍यो, कसले नकआउट चरणमा पुग्न पर्याप्त अंक जोड्यो—यी सबै कुरा संख्याले नै तय गर्छ । त्यही नियम व्यापार र ब्रान्डको दुनियाँमा पनि लाग्छ । कुन कम्पनीको बजार मूल्य सबैभन्दा ठूलो छ, कसले सबैभन्दा धेरै उत्पादन बेचिरहेको छ भन्ने कुरा पनि अन्ततः अंकमै पुगेर टुंगिन्छ । यस पटक विश्वकपको चर्चा मैदानभन्दा बाहिर पनि निकै तातेको छ, खासगरी खेल सामग्री बनाउने ठूला ब्रान्डबीच । विश्वका चर्चित खेलाडी र स्टारहरूलाई समेटेर ब्रान्डहरूले महँगो विज्ञापन बनाएका छन् । नाइकीको विज्ञापनमा किलियन एम्बाप्पे, इर्लिङ...