जेन–जी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र

शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले

रास्वपा सांसदहरुले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार खुम्चिनुको कारण के हो ?

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छः अर्थमन्त्री वाग्ले

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ ।  शनिवार सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । संसदीय दल र पार्टीबीचको समन्वयलाई...

जिल्ला समाचार

शितगंगा–९ को वडा परिषद् सम्पन्न, पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता (तस्बिर सहित )

 -अनिल नेपाली ,अर्घाखाँची डटकम अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ९ को वडा परिषद् सम्पन्न भएको छ। परिषद्ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक रूपान्तरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै योजना तय गरेको छ। परिषद्बाट...

विश्व समाचार

५९ प्रतिशत इजरायली नेतान्याहू चुनाव लड्न नहुने पक्षमा

काठमाडौँ । इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्यबारे चासो बढाएको छ । इजरायली मिडिया ‘च्यानल बाह्र’ ले गरेको सर्वेअनुसार आगामी चुनावअघि धेरैजसो नागरिकले नेतान्याहूले अब राजनीतिबाट अलग हुनुपर्ने र फेरि चुनाव नलड्नुपर्ने धारणा राखेका छन् ।...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । भारतीय चिया...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

मच्छिन्द्रनाथको भोटो आज देखाइदै

काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय भएको छ ।...

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...

शितगंगा–९ को वडा परिषद् सम्पन्न, पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता (तस्बिर सहित )

 -अनिल नेपाली ,अर्घाखाँची डटकम अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ९ को वडा परिषद् सम्पन्न भएको छ। परिषद्ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक रूपान्तरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै योजना तय गरेको छ। परिषद्बाट...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

विश्वकपमा आयोजकले पक्षपात गरेको इरानको आरोप

काठमाडौँ । इरान फुटबल महासंघले विश्वकप आयोजकमाथि आफ्नो राष्ट्रिय टोलीप्रति भेदभाव गरिएको आरोप लगाएको छ । महासचिव हेदायत मोम्बेनीले यसलाई विश्वकप इतिहासकै ‘कालो अध्याय’ भनेका छन् । इरानको टोली हाल मेक्सिकोमा बसिरहेको छ । टोलीले आइतबार लस एन्जलसमा बेल्जियमसँग खेल्नुअघि कम्तीमा दुई दिन पहिले अमेरिका पुग्ने अनुमति मागेको थियो, किनभने खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने तय छ...

खेल

विश्वकपमा आयोजकले पक्षपात गरेको इरानको आरोप

काठमाडौँ । इरान फुटबल महासंघले विश्वकप आयोजकमाथि आफ्नो राष्ट्रिय टोलीप्रति भेदभाव गरिएको आरोप लगाएको छ । महासचिव हेदायत मोम्बेनीले यसलाई विश्वकप इतिहासकै ‘कालो अध्याय’ भनेका छन् । इरानको टोली हाल मेक्सिकोमा बसिरहेको छ । टोलीले आइतबार लस एन्जलसमा बेल्जियमसँग खेल्नुअघि कम्तीमा दुई दिन पहिले अमेरिका पुग्ने अनुमति मागेको थियो, किनभने खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने तय छ । तर इरान फुटबल महासंघका अनुसार उक्त अनुरोध अस्वीकृत गरिएको छ । तिजुआनास्थित प्रशिक्षण शिविरमा पत्रकारहरूसँग कुरा गर्दै मोम्बेनीले भने, 'यो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । हामीसँग भएका सहमति र नियमको यस्तो उल्लंघनले फुटबलको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।' तर...