आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-20 B.S./2026-05-03 A.D.)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

राष्ट्रपति पौडेलबाट थप तीन अध्यादेश जारी

अर्घाखाँचीको विकाससँग जोडिएको शिखरनी स्थित अर्घा भगवती विमानस्थलमा केन्द्रको चासो, स्थानीयमा नयाँ आशा

नीतिगत स्थिरता र निजी क्षेत्रको मनोबलविना आर्थिक समृद्धि असम्भवः निजी क्षेत्र

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-20 B.S./2026-05-03 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-01-20 B.S. / 2026-05-03 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/04/13/174035/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-12-30 B.S. / 2026-04-13 A.D.) https://www.arghakhanchi.com/2026/04/12/173941/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”...

जिल्ला समाचार

सुपादेउराली मन्दिरमा मन्त्री पौडेलसहितको टोलीको भ्रमण, व्यवस्थापन सुधारमा ध्यानाकर्षण (तस्बिर सहित)

सुपादेउराली मन्दिरमा मन्त्री पौडेलसहितको टोलीको भ्रमण, व्यवस्थापन सुधारमा ध्यानाकर्षण -अनिल नेपाली , अर्घाखाँची डट्कम । अर्घाखाँची — जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) को टोलीले भ्रमण गरेको...

विश्व समाचार

इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

  काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्‍याएको जनाएको छ । प्रतिवेदनका अनुसार कुवेतस्थित क्याम्प ब्यूहरिङजस्ता अमेरिकी...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...

रास्वपा सांसद अमरेशमाथि अकुत सम्पत्तिको गम्भीर आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

    काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...

काठमाडौंको शंखमुल र अनामनगर क्षेत्रका अनधिकृत संरचनामाथि डोजर परिचालन

  काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तिब्रता दिँदै शंखमुल र अनामनगर क्षेत्रमा डोजर परिचालन गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका तथा मापदण्ड विपरितका अवैध संरचनाहरूलाई लक्षित गरी महानगरले यो कारबाही अघि बढाएको हो ।...

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

  सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ...

अर्घाखाँचीको विकाससँग जोडिएको शिखरनी स्थित अर्घा भगवती विमानस्थलमा केन्द्रको चासो, स्थानीयमा नयाँ आशा

  -केशव पन्थि , अर्घाखाँची डट्कम । अर्घाखाँची — लामो समयदेखि जिल्लाको विकास र हवाई पहुँचसँग जोडिएको अर्घा भगवती विमानस्थल निर्माण योजनामा पुनः उच्चस्तरीय चासो देखिएको छ। सन्धिखर्क नगरपालिका–१० शिखरनीमा निर्माणाधीन विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलसहितको...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

  काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्‍याएको जनाएको छ । प्रतिवेदनका अनुसार कुवेतस्थित क्याम्प ब्यूहरिङजस्ता अमेरिकी सैन्य केन्द्र, जुन पहिले मरुभूमिमा सानो सहरजस्तै सक्रिय थियो, अहिले लगभग खाली र क्षतिग्रस्त अवस्थामा पुगेको छ । इरानले मिसाइल...

खेल

गल्फले निष्पक्षता र अनुशासनको पाठ सिकाउँछः कामु प्रधानन्यायाधीश मल्ल

  कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गल्फ खेल केवल मनोरञ्जन मात्र नभई निष्पक्षता, अनुशासन र आत्मसंयमको महत्वपूर्ण पाठशाला भएको बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आयोजित आर्थिक बहस तथा गल्फ प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलमार्फत प्राप्त हुने इमानदारीलाई व्यावसायिक र सार्वजनिक जीवनमा पनि उतार्नुपर्नेमा जोड दिनुभएको हो । कामु प्रधानन्यायाधीश मल्लले यस कार्यक्रमलाई ‘आर्थिक समृद्धि’ र ‘स्वास्थ्यमार्फत प्राप्त हुने खुशी’ को अनुपम संगमका रूपमा चित्रण गर्नुभयो । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उहाँले शुरुवाती दिनमा गल्फलाई कम शारीरिक अभ्यास हुने खेलका रूपमा बुझेको भएपनि पछि यसको गहिराइ बुझेको बताउनु भयो । न्यायिक क्षेत्र र गल्फको सम्बन्धलाई जोड्दै उहाँले खेलमैदानमा देखिने...