देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ- राष्ट्रपति पौडेल

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुदै, को को छन् ?

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-20 B.S./2026-05-03 A.D.)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले

  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशिल रहेको बताउनुभएको छ ।  उहाँले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको बताउनु भयो । उहाँकाअनुसार ‘एलिट’...

जिल्ला समाचार

सुपादेउराली मन्दिरमा मन्त्री पौडेलसहितको टोलीको भ्रमण, व्यवस्थापन सुधारमा ध्यानाकर्षण (तस्बिर सहित)

सुपादेउराली मन्दिरमा मन्त्री पौडेलसहितको टोलीको भ्रमण, व्यवस्थापन सुधारमा ध्यानाकर्षण -अनिल नेपाली , अर्घाखाँची डट्कम । अर्घाखाँची — जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) को टोलीले भ्रमण गरेको...

विश्व समाचार

बलिवुडमा दंगलपछि विश्वभर धेरै कमाउने फिल्म बन्यो धुरन्धर- २

काठमाडौँ । बलिवुड फिल्म धुरन्धर- २ विश्वभर दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । चलचित्रले हालसम्म विश्वभर १७८८.३२ करोड भारु आम्दानी गरेको छ। यससँगै धुरन्धर २ ले बाहुबली २ लाई पछि पारेको छ, जसले १७८८.०६ करोड कमाएको...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित (तस्बिरहरु)

  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...

रास्वपा सांसद अमरेशमाथि अकुत सम्पत्तिको गम्भीर आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

    काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

  काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...

पोखरा बसपार्क अतिक्रमणको चपेटामाः भूमाफियाको चलखेल र राजनीतिक अवरोधका कारण निर्माण कार्य ठप्प

  पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ । २०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको...

अर्घाखाँचीको विकाससँग जोडिएको शिखरनी स्थित अर्घा भगवती विमानस्थलमा केन्द्रको चासो, स्थानीयमा नयाँ आशा

  -केशव पन्थि , अर्घाखाँची डट्कम । अर्घाखाँची — लामो समयदेखि जिल्लाको विकास र हवाई पहुँचसँग जोडिएको अर्घा भगवती विमानस्थल निर्माण योजनामा पुनः उच्चस्तरीय चासो देखिएको छ। सन्धिखर्क नगरपालिका–१० शिखरनीमा निर्माणाधीन विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलसहितको...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

बलिवुडमा दंगलपछि विश्वभर धेरै कमाउने फिल्म बन्यो धुरन्धर- २

काठमाडौँ । बलिवुड फिल्म धुरन्धर- २ विश्वभर दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । चलचित्रले हालसम्म विश्वभर १७८८.३२ करोड भारु आम्दानी गरेको छ। यससँगै धुरन्धर २ ले बाहुबली २ लाई पछि पारेको छ, जसले १७८८.०६ करोड कमाएको थियो । अहिले यो चलचित्र दंगल पछि दोस्रो स्थानमा पुगेको छ, दंगलको कुल कमाइ २ हजार ७० करोड रहेको छ।...

खेल

फुलह्याममाथि आर्सनलको सहज जित

  काठमाडौँ । आर्सनलले जारी प्रिमियर लिग अन्तर्गत फुलह्याममाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा भिक्टोर ग्योकेरेजले २ गोल गरेका थिए भने बुकायो साकाले एक गोल गरेका थिए । यो जितपछि आर्सनलको ३५ खेलमा ७६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै लिग उपाधिको दौडमा आर्सनललाई चुनौती दिइरहेको म्यानचेस्टर सिटीको भने ३३ खेलमा ७० अंक रहेको छ ।