काठमाडौं, १५ असोज । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ। कांग्रेसको संस्थापन पक्षले आगामी असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला इतर समूह देउवा पक्षले...
-केशबराज ज्ञवाली, अर्घाखाँची डटकम । सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले जिम्मेवारी दिए आफू अझै एक कार्यकाल केन्द्रीय उपसभापति पदमा रहेर पार्टीको सेवामा सक्रिय रहने इच्छा व्यक्त गरेकी छन्। गृहजिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची डटकम (Arghakhanchi.com)...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेट,...
धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार ११ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना,...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा...
-केशबराज ज्ञवाली, अर्घाखाँची डटकम । सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले जिम्मेवारी दिए आफू अझै एक कार्यकाल केन्द्रीय उपसभापति पदमा रहेर पार्टीको सेवामा सक्रिय रहने इच्छा व्यक्त गरेकी छन्। गृहजिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची डटकम (Arghakhanchi.com)...
खड्क सुनार/ असोज १२ मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँमा स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।...
धनगढी, १५ असोज । साउन देखि बजेट शुन्यता रहेको सुदूरपश्चिममा नयाँ सरकार बनेको डेढ महिना पुरा भएपनि समस्या समाधान हुन सकेको छैन। तत्कालिन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट एमालेको असहमतिका कारण पारित हुन सकेन। एमालेले सरकार छाडेपछि नेकपाको...
काठमाडौँ । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले दक्षिण–पश्चिम इंग्ल्यान्डको एक गाउँमा शाही वायुसेनाको अड्डानजिक भएको घटनामा इरानको भूमिका रहेको बेलायतको विश्वास रहेको बताएका छन् । घटनाबारे बेलायतको आतंकवादविरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार प्रहरीले करिब २० वर्ष उमेर समूहका पाँच बेलायती नागरिकलाई पक्राउ गरेको थियो । शाही वायुसेनाको फेयरफोर्ड अड्डानजिकै रहेको विलफोर्ड गाउँमा सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।...
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-० को सहज जित निकालेको छ । आज बिहान कोर्डोबास्थित मारियो अल्बेर्तो केम्पेस रंगशालामा भएको खेलमा अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गरेको हो । विश्वकपपछि पहिलो खेल खेलेको अर्जेन्टिनाले बलियो सुरुवात गर्दै बोलिभियामाथि दबाब बनाएको थियो । लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो । अर्जेन्टिनाले यस खेलमार्फत विश्वकपपछि नयाँ चरणको सुरुवात गरेको हो । टोलीले अब अक्टोबर ४ मा बुर्किना फासोसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने अक्टोबर ६ मा बेनिनविरुद्ध खेल्ने तालिका छ । बेनिनविरुद्धको खेल मेसीको अर्जेन्टिनाबाट सम्भावित विदाइ खेलका रूपमा समेत हेरिएको छ ।