एनपीएलमा आज दुई खेल हुदै

जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

आठ महिनापछि बालेन सरकारप्रति गगन आक्रामक

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइदै

काठमाडौँ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज नोभेम्बर २ मा विश्वभर मनाइँदैछ । सन् २०२६ को यस दिवसको नारा ‘धम्कीका स्वरूप फेरिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ । यस वर्ष पत्रकारले सामना गरिरहेका नयाँ तथा...

जिल्ला समाचार

अर्घाखाँचीमा मापसे जाँचमा कडाइ, नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा (तस्बिर सहित)

-अनिल नेपाली, अर्घाखाँची डटकम अर्घाखाँची । सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकविरुद्धको जाँच अभियानलाई तीव्रता दिएको छ। आइतबार सन्धिखर्क नगरपालिका–१०, विहारा बजार क्षेत्रमा सवारीसाधन जाँचलाई...

विश्व समाचार

नेतान्याहुलाई इजरायलमा नयाँ सरकार बनाउन र विश्वासको मत पाउन कठिन

तेल अवीव, १६ कात्तिक । अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो गठबन्धनको संसदीय बहुमत गुमाइसकेका छन्। तर, नेतान्याहुको विरोधमा रहेका यहुदी दलहरूको समूहले पनि १२० सिट भएको ‘नेसेट’ (इजरायली संसद्) मा बहुमत हासिल गर्न सकेका छैन,...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

सर्पसँग आठ वर्षको संगत, उद्धारमा रमेशको जीवन

२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

सञ्जय मिश्रा रौतहट १४ कार्तिक। मधेस प्रदेश सरकारले सरकारी रकमको दुरुपयोग नियन्त्रण, आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यसहित बेरुजु फर्छ्यौटलाई अभियानकै रूपमा अघि बढाउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘मधेस प्रदेश बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत...

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला गाडीहरूले मात्र कुनैपनि शहर समृद्ध बन्न नसक्ने बताउनुभएको छ । कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक क्रियाकलापले मात्र शहरलाई जीवन्त बनाउने उहाँले बताउनुभएको हो । महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरु...

बेगनास ताल किनारमा छैटौँ बेगनास माछा महोत्सव सुरु

काठमाडौं । पोखराको बेगनास ताल किनारमा छैटौँ संस्करणको बेगनास माछा महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।...

अर्घाखाँचीमा मापसे जाँचमा कडाइ, नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा (तस्बिर सहित)

-अनिल नेपाली, अर्घाखाँची डटकम अर्घाखाँची । सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकविरुद्धको जाँच अभियानलाई तीव्रता दिएको छ। आइतबार सन्धिखर्क नगरपालिका–१०, विहारा बजार क्षेत्रमा सवारीसाधन जाँचलाई...

सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब...

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...

प्रवास समाचार

नेतान्याहुलाई इजरायलमा नयाँ सरकार बनाउन र विश्वासको मत पाउन कठिन

तेल अवीव, १६ कात्तिक । अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो गठबन्धनको संसदीय बहुमत गुमाइसकेका छन्। तर, नेतान्याहुको विरोधमा रहेका यहुदी दलहरूको समूहले पनि १२० सिट भएको ‘नेसेट’ (इजरायली संसद्) मा बहुमत हासिल गर्न सकेका छैन, जसका कारण इजरायलमा नयाँ सरकार गठनका लागि कुनै स्पष्ट बाटो देखिएको छैन्। इजरायलका विभिन्न राजनीतिक समूहहरूले सरकार गठनका सम्भावित विकल्पहरूबारे...

खेल

एनफिल्डमा १४ वर्षपछि आर्सनलको जित, लिभरपुल १–० ले पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको बहुप्रतीक्षित खेलमा आर्सनलले लिभरपुललाई १–० गोलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलका लागि काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए । खेलको १६औँ मिनेटमा डेक्लान राइसको उत्कृष्ट पासमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । लिभरपुलको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै आर्सनलले गोल गरेको थियो । खेलमा लिभरपुलले बलमाथि ५५ प्रतिशत नियन्त्रण कायम राखेको थियो । घरेलु टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । फ्लोरियन विर्ट्जको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने एलेक्सिस म्याक एलिस्टरले पाएको राम्रो अवसर खेर फालेका थिए...