उद्योग वाणिज्य महासंघमा अहिलेसम्म को को विजयी भए ?

“स्क्रिनबाट सत्तासम्म: सुपरस्टार विजय बने तमिलनाडुको नयाँ राजनीतिक शक्ति”

ट्रेड युनियनका कार्यालय बन्द गर्न र कर्मचारी काममा फर्किन सरकारको निर्देशन

बजेट अधिवेशन बैशाख २८ देखि बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-23 B.S./2026-05-06 A.D.)

उद्योग वाणिज्य महासंघमा अहिलेसम्म को को विजयी भए ?

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । यस्तै, महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई...

जिल्ला समाचार

अर्घाखाँची: नगरपालिकाको निर्णय कार्यान्वयन भएन, शिक्षक अनुपस्थित हुँदा विद्यालय बन्द

  -टेकराज भुसाल । अर्घाखाँची ।    भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै अलपत्र परेर...

विश्व समाचार

इरानले हर्मुजमा अवरोध जारी राखे कडा प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघमा

  काठमाडौँ । संयुक्त राष्ट्रसंघमा इरानलाई लक्षित गर्दै कडा चेतावनीसहित नयाँ प्रस्ताव पेश गरिएको छ । प्रस्तावमा इरानलाई हर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजमाथि आक्रमण गर्ने र शुल्क असुली गर्ने काम तुरुन्त बन्द गर्न भनिएको छ । यदि यस्तो गतिविधि नरोकेमा इरानमाथि...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित (तस्बिरहरु)

  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...

रास्वपा सांसद अमरेशमाथि अकुत सम्पत्तिको गम्भीर आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

    काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

  काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ । आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ ...

पोखरा बसपार्क अतिक्रमणको चपेटामाः भूमाफियाको चलखेल र राजनीतिक अवरोधका कारण निर्माण कार्य ठप्प

  पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ । २०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको...

अर्घाखाँची: नगरपालिकाको निर्णय कार्यान्वयन भएन, शिक्षक अनुपस्थित हुँदा विद्यालय बन्द

  -टेकराज भुसाल । अर्घाखाँची ।    भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै अलपत्र परेर...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

इरानले हर्मुजमा अवरोध जारी राखे कडा प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघमा

  काठमाडौँ । संयुक्त राष्ट्रसंघमा इरानलाई लक्षित गर्दै कडा चेतावनीसहित नयाँ प्रस्ताव पेश गरिएको छ । प्रस्तावमा इरानलाई हर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजमाथि आक्रमण गर्ने र शुल्क असुली गर्ने काम तुरुन्त बन्द गर्न भनिएको छ । यदि यस्तो गतिविधि नरोकेमा इरानमाथि थप प्रतिबन्धसहित कडा कदम चालिने चेतावनी दिइएको छ । रिपोर्टका अनुसार अमेरिका र खाडी मुलुकहरूले ल्याएको उक्त प्रस्तावमा इरानसँग समुद्रमा...

खेल

आइपिएलमा दिल्लीमाथि चेन्नई सुपर किंग्स ८ विकेटले विजयी

  काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १७.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । चेन्नईको जितमा संजु साम्सनले अविजित ८७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ४१ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि समीर रिज्वीले अविजित ४० रन बनाएका थिए भने ट्रीस्टान स्टब्सले ३८ रन बनाएका थिए । त्यस्तै पाथुम निसान्काले १९, नितिश रानाले...