सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–८...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...
सुभाष कायस्थ जनकपुरधाम, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिकास्थित गुठी संस्थानको जग्गामा पुस्तौँदेखि बसोबास गर्दै आएका गुठी तथा रैती जग्गाका बासिन्दाद्वारा आफूहरुको घरमा डोजर चलाए सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । गुठी जग्गामा बसोबास गर्दै आएकाहरुद्वारा गठित ‘गुठी जग्गा पीडित...
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथिबाट ढुंगा खस्दा कारमा सवार दुई जना घाइते भएका छन् । मंगलबार साँझ करिब ६: ३५ बजे पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको कारमाथि अचानक ढुंगा खसेर लाग्दा कार पूर्ण...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
बझाङ । कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ २२ गते साँझ करिब ७ बजे दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको...
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको ७० औँ महासम्मेलन अस्ट्रियाको भियनामा शुरु भएको छ । बढ्दो भूराजनीतिक तनावबीच बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न सम्मेलनमा आह्वान गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सन्देश भियनास्थित संयुक्त राष्ट्रसंघ कार्यालयकी महानिर्देशक मोनिका जुमाले सम्मेलनमा प्रश्तुत गर्नुभयो । गुटेरेसले विश्व अहिले गम्भीर अस्थिरता र अनिश्चितताको अवस्थामा रहेको बताउनुभएको छ...
काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी तीन खेलको टी-२० क्रिकेट सिरिज हुने भएको छ । आगामी मार्चमा हुने यो सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने भएको छ । नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डको संयुक्त पहलमा हुने सिरिजमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरिने भएको हो । सिरिजका तीनै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल २६ मार्च २०२७, दोस्रो खेल २८ मार्च र तेस्रो खेल ३० मार्च २०२७ मा हुनेछ । नेपाल र बंगलादेशबीचको क्रिकेट सम्बन्धलाई थप विस्तार गर्दै बंगलादेशले नेपालको महिला...