काठमाडौं, १८ असोज । नेपाली कांग्रेसभित्रको राजनीतिक सरगर्मीका बीच गगनकुमार थापा पक्षधरको बहुप्रतीक्षित १५औँ महाधिवेशन आज असोज १८ गतेदेखि काठमाडौंमा औपचारिक रूपमा सुरु हुँदैछ। काठमाडौंको ऐतिहासिक खुल्लामञ्चमा आयोजना हुने विशेष उद्घाटन समारोहका बीच महाधिवेशनको शुभारम्भ गरिने कार्यक्रम छ। सो महाधिवेशनको उद्घाटन...
अर्घाखाँची, असोज १८ । दसैँ नजिकिँदै जाँदा देश तथा विदेशका विभिन्न स्थानबाट अर्घाखाँची घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन लामो दूरीको यात्रा गरेर जिल्ला भित्रिने नागरिकका लागि अर्घाखाँचीको मुख्य प्रवेशमार्ग गोरुसिङ्गे–सन्धिखर्क सडकको अवस्था यस वर्ष पनि महत्वपूर्ण...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ । २०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि...
सञ्जय मिश्रा रौतहट, १७ असोज । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशपछि बारा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय बारामा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र र पार्सललगायत हुलाक वस्तु अब हुलाकमार्फत पठाउने भएको छ । महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरी यो सेवा सुरु गर्न लागेको हो । प्रशासन विभागका प्रमुख...
बागलुङ । मालढुंगास्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा सडक विभागले तीव्रता दिएको छ । नदीको हालको सतहभन्दा करिब ८ मिटर तलसम्म सडकको भाग गहिरिएपछि विभागले आफ्ना सबै स्रोतसाधन प्रयोग गरी करिब ८ मिटर पुर्दै प्लेटफर्म तयार गरेको जनाएको छ ।...
अर्घाखाँची, असोज १८ । दसैँ नजिकिँदै जाँदा देश तथा विदेशका विभिन्न स्थानबाट अर्घाखाँची घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन लामो दूरीको यात्रा गरेर जिल्ला भित्रिने नागरिकका लागि अर्घाखाँचीको मुख्य प्रवेशमार्ग गोरुसिङ्गे–सन्धिखर्क सडकको अवस्था यस वर्ष पनि महत्वपूर्ण...
सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...
विश्वको इतिहासमा अगस्त ४ का दिन घटेका प्रमुख राजनीतिक, ऐतिहासिक तथा सामाजिक घटनाक्रमहरू निम्न अनुसार छन्, जसमध्ये युगान्डाका तानाशाह इदी अमिनले एसियाली मूलका नागरिकहरू (मुख्य गरी भारतीय र पाकिस्तानी) लाई देशबाट निकाल्ने घोषणा गरेका थिए। प्रथम विश्वयुद्धको विस्तार(१९१४) : बेलायतद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा: जर्मनीले तटस्थ राष्ट्र बेल्जियममाथि आक्रमण गरेपछि त्यसको विरोधमा बेलायत (ब्रिटिस साम्राज्य) ले जर्मनीविरुद्ध युद्धको घोषणा गरेको थियो। यसै...
काठमाडौँ, १८ असोज । कोलकाताको साल्ट लेक स्टेडियममा भारत र ब्राजिलबीच मैत्रीपूर्ण खेल हुँदैछ। यो एउटा 'अर्थहीन' मैत्रीपूर्ण खेलजस्तो लागे पनि भारतका लागि भने ठूलो अवसर हो किनकि दशकौँपछि उनीहरू फुटबलको दिग्गज टोलीसँग भिड्दैछन्। अर्कातर्फ, विश्व वरीयताको छैटौँ स्थानमा रहेको ब्राजिलले १३८औँ स्थानको टोलीसँग खेल्दैछ, त्यसैले भिनिसियस जुनियर र उनको टोलीका लागि यो प्रतिस्पर्धात्मक हिसाबले त्यति ठूलो चुनौती नहुन सक्छ। तैपनि, यस खेललाई लिएर बनेको माहोलका कारण भारतमाथि एक प्रकारको दबाब छ, आफूहरू उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम छौँ भनेर प्रमाणित गर्ने चाहना। प्रशिक्षक खालिद जमिलले खेलअघिको पत्रकार सम्मेलनमा यस कुरालाई स्वीकार गर्दै भने, "दबाब त छँदैछ। म झूट बोलिरहेको छैन, दबाब...