जग्गा प्रशासन एक महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ- प्रधानमन्त्री शाह

एनपीएलमा आज दुई खेल हुदै

जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

आठ महिनापछि बालेन सरकारप्रति गगन आक्रामक

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

जग्गा प्रशासन एक महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएका छन् ।सरकारले आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिएका...

जिल्ला समाचार

अर्घाखाँचीमा मापसे जाँचमा कडाइ, नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा (तस्बिर सहित)

-अनिल नेपाली, अर्घाखाँची डटकम अर्घाखाँची । सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकविरुद्धको जाँच अभियानलाई तीव्रता दिएको छ। आइतबार सन्धिखर्क नगरपालिका–१०, विहारा बजार क्षेत्रमा सवारीसाधन जाँचलाई...

विश्व समाचार

गहिरो मतभेदका कारण जी–२० विदेशमन्त्री बैठक संयुक्त विज्ञप्तिबिनै सम्पन्न

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–२० का विदेशमन्त्रीहरूको दुईदिने बैठक कुनै संयुक्त विज्ञप्ति जारी नगरी सम्पन्न भएको छ । अमेरिकाको एटलान्टामा सम्पन्न बैठकमा युक्रेन संकट, अमेरिका–इरान द्वन्द्व तथा विश्वव्यापी आर्थिक र सुरक्षा चुनौतीका विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

सर्पसँग आठ वर्षको संगत, उद्धारमा रमेशको जीवन

२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

सञ्जय मिश्रा रौतहट १४ कार्तिक। मधेस प्रदेश सरकारले सरकारी रकमको दुरुपयोग नियन्त्रण, आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यसहित बेरुजु फर्छ्यौटलाई अभियानकै रूपमा अघि बढाउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘मधेस प्रदेश बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत...

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला गाडीहरूले मात्र कुनैपनि शहर समृद्ध बन्न नसक्ने बताउनुभएको छ । कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक क्रियाकलापले मात्र शहरलाई जीवन्त बनाउने उहाँले बताउनुभएको हो । महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरु...

बेगनास ताल किनारमा छैटौँ बेगनास माछा महोत्सव सुरु

काठमाडौं । पोखराको बेगनास ताल किनारमा छैटौँ संस्करणको बेगनास माछा महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।...

अर्घाखाँचीमा मापसे जाँचमा कडाइ, नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा (तस्बिर सहित)

-अनिल नेपाली, अर्घाखाँची डटकम अर्घाखाँची । सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकविरुद्धको जाँच अभियानलाई तीव्रता दिएको छ। आइतबार सन्धिखर्क नगरपालिका–१०, विहारा बजार क्षेत्रमा सवारीसाधन जाँचलाई...

सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब...

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ...

प्रवास समाचार

गहिरो मतभेदका कारण जी–२० विदेशमन्त्री बैठक संयुक्त विज्ञप्तिबिनै सम्पन्न

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–२० का विदेशमन्त्रीहरूको दुईदिने बैठक कुनै संयुक्त विज्ञप्ति जारी नगरी सम्पन्न भएको छ । अमेरिकाको एटलान्टामा सम्पन्न बैठकमा युक्रेन संकट, अमेरिका–इरान द्वन्द्व तथा विश्वव्यापी आर्थिक र सुरक्षा चुनौतीका विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि संयुक्त विज्ञप्ति जारी हुन नसकेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको अध्यक्षतामा भएको बैठकमा भूराजनीतिक तनाव, ऊर्जा सुरक्षा र आपूर्ति...

खेल

एनपीएल खेल्न डेभिड वार्नर काठमाडौं आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन् ।वार्नर आइतबार राति काठमाडौं आइपुगेका हुन् । उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ । अस्ट्रेलियाका अनुभवी बायाँहाते ओपनर वार्नर अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी हुन् । उनले अस्ट्रेलियाबाट एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधिसमेत जितेका छन् ।एनपीएलमा वार्नरको सहभागितालाई नेपाली क्रिकेट समर्थकले चासोका साथ हेरेका छन् । उनको आक्रामक ब्याटिङले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।जारी प्रतियोगितामा काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । काठमाडौँले आज कर्णाली याक्सको सामना गर्दैछ । यो खेल अपराहन्न...