काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संशोधनको आवरणमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने प्रावधान ल्याइनु विधिको शासन, संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहार भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री पौडेलले प्रतिनिधिसभा नियमावली संशोधनमार्फत...
बुल्गेरियाका पूर्वराष्ट्रपति रुमेन रादेव देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । शुक्रवार बुल्गेरियाली संसदले रादेव र उहाँले प्रश्ताव गरेको मन्त्रिपरिषद्लाई बहुमतले अनुमोदन गरेसँगै उहाँ नयाँ प्रधानमन्त्री बन्नुभएको हो । प्रोग्रेसिभ बुल्गेरिया (पीबी) पार्टीका नेता रादेवले २४० सदस्यीय संसद्मा १२४...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ । जेन—जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि विस्थापित भएको उक्त क्याम्प अन्य क्षेत्रका सुरक्षा...
जनकपुरधाम । मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरु गरेको छ । वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई उपहार स्वरुप पहिलो चरणमा बत्ती...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्नसक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्ने बताउनुभएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक यातायातको सुधार नै...
अर्घाखाँची । शितगंगा नगरपालिकाले सामाजिक सञ्जालमा नगर उपप्रमुख गीता भाट तथा नगरपालिकालाई लक्षित गर्दै फैलाइएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आर.एन. इन्टरटेन्मेन्ट नामक फेसबुक पेजमार्फत “एकै व्यक्तिले १८ वटा ग्यास सिलिण्डर प्रयोग गरी दुरुपयोग गरेको” भन्ने आशयका सामग्री...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
काठमाडौं । काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुने प्रतियोगिता जेठ ८ बाट १५ गतेसम्म ८ देशको सहभागितामा हुने जानकारी दिइएको छ । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ भने नेपालसँगै समूह ‘ए’ मा कीर्गिस्तान, भारत र...
काठमाडौं । काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुने प्रतियोगिता जेठ ८ बाट १५ गतेसम्म ८ देशको सहभागितामा हुने जानकारी दिइएको छ । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ भने नेपालसँगै समूह ‘ए’ मा कीर्गिस्तान, भारत र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । यस पटकको प्रतियोगितामा अधिकतम ९०० देखि १ हजार मात्रै टिकट बिक्री गरिने नेपाल भलिबल संघले जानकारी दिएको छ । टिकटको मूल्य भने खेलअनुसार १०० देखि...